Motivate News

sarbochcha

प्रहरी महानिरीक्षक नियुक्ति विवादबारे ८ फागुनमा सुनुवाइ हुने

फागुन ३,काठमाडाैं – प्रहरी महानिरीक्षक (आइजिपी)मा बढुवाबारे सर्वोच्च अदालतमा परेको रिटमा ८ फागुनमा सुनुवाइ हुने भएको छ । बहसपछि मन्त्रिपरिषद्को निर्णयविरुद्ध भएको अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने टुंगो लाग्नेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ। सर्वोच्चले डिआइजी जयबहादुर चन्दलाई आइजिपी...

dinesh-625x385

प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड

फागुन ३,काठमाडाैं  – आइजिपी बढुवा विवादपछि सरकारले प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त प्रहरी महनिरीक्षकको जिम्मेवारी दिएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ। सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले प्रहरी नियमावली २०७१...

Upendra kant Aryal

जादाँजादैँ के भने प्रहरीका अाइजिपी अर्यालले

फागुन ३,काठमाडाैं – बिदाई कार्यक्रममा अाइजिपी उपेन्द्रकान्त अर्यालले आफु आईजीपीका रुपमा सफल भएको बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ। कार्यक्रममा बोल्दै उनले आफु संगठनको अनुहार भएको र संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफु सफल भएको बताए । तर, पछिल्लो...

bidhya-bhandari-1

राष्ट्रपति भण्डारी चैतमा भारत जाने

फागुन ३,काठमाडाैं – अन्तिम समयमा रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा हुने भएको छ । निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।...