Motivate News

सफलताको लागि यस इन्टरनेशनल उपयूक्त माध्यम हो : नारायण पन्थी

 

काठमाडौँ – यस इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक नारायण पन्थीले एक पटक शैक्षिक परामर्शका लागि अफिस भिजिट गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

सफलताको प्रतिकका रुपमा रहेको यस इन्टरनेशनलले विदेशमा अध्यननका लागि जान चाहने विद्यार्यीका लागि सहित परामर्श दिदै आएको बताउँदै सफलताका लागि एक पटक यस इन्टरनेशनलमा आउन आग्रह गरेका हुन ।
यस इन्टरनेशनलले अस्ट्रेलिया र अमेरीकामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श दिने, भिसा एप्लाई गर्ने, डकुमेन्टेशन गर्ने, करियर काउन्सिलीङ लगायत विभिन्न किसिमका तयारी कक्षाहरु संचालित छन् ।

भिडियोमा हेर्नुहोस यस्ता छन् यस इन्टरनेशनल एजुकेशनका सेवा सुविधाहरु

प्रतिकृया दिनुहोस्