Motivate News

ओएसिसको सफलता चुलिदै, लाटविया अध्ययनको लागि ओएसिस उत्कृष्ट शैक्षिक संस्था

काठमाडौं – बिगत १६ बर्ष देखि परामर्श क्षेत्रमा अनबरत रुपमा लागिरहेको संस्था हो ओएसिस अब्रोड स्टडी सर्बिसेज् एण्ड कन्सल्टेन्सी । काठमाडौंको बागबजारमा रहेको भक्तपुर बसपार्क नजिकै अबस्थित ओएसिस सफलता पछिल्लो पटक झन् चुलिएको छ ।

विदेशमा अध्ययनको लागि जान चाहना नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको ओएसिसले बिभिन्न देशका भाषाका कक्षाहरू समेत अध्ययन गराउछ । ओएसिसले जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका लगायत युरोपका बिभिन्न देशहरूका विश्वविद्यालय, कलेजका बारेमा जानकारी दिने र ति देशमा अध्ययन गर्नकालागि आवश्यक प्रक्रिया पुरा गर्ने काम गर्दछ ।  अंग्रेजी, जापानीज, चाइनिज लगायतका भाषा कक्षाहरू संचालित छन ओएसिसमा ।

नेपाल नाम चलेका कन्सल्टेन्सी भित्र औलामा गनिने ओएसिसले युरोपेली मुलुक लाटवियामा समेत नेपाली विद्यार्थीलाई अध्ययनको लागि पठाउन सफल भएको छ । लाटविया अध्ययनको अवसर पाउने सबैलाई ओएसिसले शुभकामना दिदै उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।

ओएसिसका प्रबन्धनिर्देशक राम थापाले नयाँ गन्तव्य लाटविया अध्ययनमा जाने विद्यार्थीलाई दशैँको शुभकामना दिदै लाटवियाको बारेमा बजार हुनेगरेको हल्लाको पछि नलाग्न सल्ला दिएका छन । उनको शुभकामना सहितको सल्ला यस्तो छ ।

लाटविया अध्ययनको उच्च सपना बोकि सम्पूर्ण अध्ययन प्रक्रिया पुरा गरेर भिजा प्राप्त गर्न सफल सम्पुर्ण विद्याथीहरुलाई हार्दिक बधाई सहित उत्तरोत्तर प्रगती र उज्वल भविष्यको कामना गर्दछौँ ।

साथै आउँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७३ को पावन अवसरमा हाम्रा सम्पुर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक एवम देश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सम्बृद्धि, दिर्घायू एवम उत्तरोत्तर प्रगतीका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

सन २००९ देखी लगातार लाटविया अध्ययनका लागि सफल परामर्श सेवा प्रदान गर्दै आईरहेको एक मात्रै संस्था ओएसिसले प्राप्त गरेको सम्पुर्ण सफलताको श्रेय विवेकशिल अभिभावक एवम सचेत र जागरुक विद्यार्थीहरुमा बाँड्न चाहान्छौँ । बजारमा लाटविया अध्ययनका नाममा छरिएका भ्रामक विज्ञापनको पछि लागेर आफ्नो महत्वपुर्ण समय र पैसा बर्वाद नगराउनुहुन सम्पुर्ण सचेत मनहरुलाई अनुरोध गर्दछौँ ।

लाटविया नै किन ?

१) १) लाटविया बाच्लोर्स (स्नातक) र मास्टरस् (स्नातकोत्तर ) ECTS माध्ययमद्धारा अध्ययन गराईने अन्तराष्ट्रिय मान्यता प्राप्त देश भएकाले ।
२) लाटवियामा अध्ययनका लागि वार्षिक शुल्क जम्मा रु ३ देखी ४ लाख र आवास खर्चबापत मासिक १५ हजार मात्र लाग्ने हुँदा न्यून शुल्कमा नै अन्तराष्ट्रिय शिक्षाका लागि ।
३) अष्टे«लिया जस्तो एजुकेशन लोन, बैँक व्यालेन्स, आयश्रोत तथा सम्पती विवरण देखाउनु नपर्ने भएकाले ।
४) अष्टे«लियाको एक बर्षको न्युनतम अध्ययन शुल्कले लाटवियामा तिन देखी चार बर्षको अध्ययन र आवास शुल्क समेत पुग्ने भएकाले ।
५) अरु देश जस्तै हप्ताको २० घण्टा काम गर्ने अवसर प्राप्त हुने भएकाले ।
६) लाटवियाकै उत्कृष्ट तथा १५४ बर्ष पुरानो सरकारी विश्वविद्यालयमा अध्ययनका लागि ।

त्यसैले

“धेरै नखोजौ, एक पटक सोचौँ, लाटविया अध्ययनको भरपर्दाे परामर्शको लागि ओएसिस नै रोजौँ ।”

प्रतिकृया दिनुहोस्

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् । शैक्षिक परामर्श दातृ संस्थाहरुलाई व्यवस्थित गर्ने भन्दै सुरक्षा कोष लागु गर्न खोज्नु...

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा भएका बुँदाहरुलाई संसोधन गर्न लागिएको हो ।...

इक्यानको चियापान कार्यक्रम आज

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ इक्यानले आज (विहिबार) दशैं, तिहार, छट तथा नेपाल सम्बतको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा हुने चिया पान कार्यक्रममा सबै क्षेत्रका व्यक्तित्वहरुलाई बोलाइएको छ । दिउसो दुई...

बाढी पिडितको पिडामा इक्यानको मलम

झापा – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग वितरण गरेको छ । मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाविसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो । चामल, नुन, चिनी र दाल गरेर ४ लाख बराबरको सामाग्री इक्यान...