Motivate News

इक्यानको चियापान कार्यक्रम आज

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ इक्यानले आज (विहिबार) दशैं, तिहार, छट तथा नेपाल सम्बतको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा हुने चिया पान कार्यक्रममा सबै क्षेत्रका व्यक्तित्वहरुलाई बोलाइएको छ ।

दिउसो दुई बजेदेखी सुरु हुने कार्यक्रममा एक अर्काविच शुभकामना आदनप्रदान गरिने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । इक्यानले हरेक बर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
pritam-khadka

डिपोजीट रकम दश करोड भन्दा माथि राख्नुपर्छ, नत्र ‘सुरक्षा कोष’को कुनै अर्थ छैन् : प्रितम खड्का

काठमाडौं –  स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का महासचिव प्रितम खड्काले शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी ‘सुरक्षा कोष’ का रूपमा धितो राख्ने प्रक्रिया ल्याउनु गलत भएको बताएका छन् । शैक्षिक परामर्श दातृ संस्थाहरुलाई व्यवस्थित गर्ने भन्दै सुरक्षा कोष लागु गर्न खोज्नु...

Shikshya mantralaya

व्यवसायीको दवावका कारण पछि हट्यो सरकार, कन्सल्टेन्सी बर्गिकरण नहुने

मङ्सिर १४, काठमाडौँ – व्यवसायीको दवावमा परि शिक्षा मन्त्रालयले ल्याउन लागेको शिक्षा नियमावली फेरवदल हुने भएको छ । नियमावलीको मस्यौदामा शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्नका लागि सुरक्षण कोष राख्नुपर्ने र कम्पनीहरुको वर्गीकरण गर्नुपर्ने भन्ने मस्यौदामा भएका बुँदाहरुलाई संसोधन गर्न लागिएको हो ।...

ram-thapa

ओएसिसको सफलता चुलिदै, लाटविया अध्ययनको लागि ओएसिस उत्कृष्ट शैक्षिक संस्था

काठमाडौं – बिगत १६ बर्ष देखि परामर्श क्षेत्रमा अनबरत रुपमा लागिरहेको संस्था हो ओएसिस अब्रोड स्टडी सर्बिसेज् एण्ड कन्सल्टेन्सी । काठमाडौंको बागबजारमा रहेको भक्तपुर बसपार्क नजिकै अबस्थित ओएसिस सफलता पछिल्लो पटक झन् चुलिएको छ । विदेशमा अध्ययनको लागि जान चाहना नेपाली विद्यार्थीलाई...

13925851_10153689192420896_9156676868003403615_o

बाढी पिडितको पिडामा इक्यानको मलम

झापा – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले झापाका बाढी पीडितलाई सहयोग वितरण गरेको छ । मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाविसका ४ सय परिवारलाई इक्यानले राहत सामाग्री उपलब्ध गराएको हो । चामल, नुन, चिनी र दाल गरेर ४ लाख बराबरको सामाग्री इक्यान...