Motivate News

गायिका मुना थापाको नयाँ गीत ‘जवानी भाग २’ बजार ! (हेर्नुहोस् भिडियो)

काठमाडौँ – नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका मुना थापा मगरको स्वरमा नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । गायक पुरुषोत्तम सत्यालकोे लोकदोहोरी गीत जवानी भाग २ ‘फुल जस्तै फुलेको, जून जस्तै बलेकोे जवानी देखेर परे म त दंग’ मा थापाले स्वर भरेकी हुन् ।
मधुकर थापाको शब्द तथा लय सिर्जनामा तयार पारिएको यो गीतमा पुरुषोत्तम सत्यालले स्वरमा मुना थापालाई साथ दिएका छन । स्मृती तिमिल्सिनको निर्देशन तयार उक्त गीतको भिडियोमा रिना थापा र केशब बस्नेतको नृत्य रहेकोछ । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन् । गीत एम।पि।क्रियशनबाट बजारमा आएको हो ।
हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्
Vijay lama

नेपालको झण्डा भएको जहाँज उडाउँदा नेपाल उडाएको जस्तो हुन्छ :विजय लामा

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजना गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ मा वरिष्ट पाइलट विजय लामाले नेपाली भण्डा भएको जहाँज उडाउँदा नेपाल उडाएको जस्तो हुने बताएका छन् । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा उनले...

IMG_0182

यस्तो रह्यो नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ (हेर्नुहोस फोटो र भिडियोमा)

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजनाका गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ भव्यताका साथ सम्पन्न भएको छ । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकाशानन्दले सफलताका लागि प्रवचन दिएका थिए भने अन्य वक्ताले आफ्ना...

Geet

पुस्कल शर्माले फेरी गाय-म मरेको दिन (हेर्नुहोस भिडियो)

काठमाडौं – पुस्कल शर्माले फेरी अर्को गित म मरेको दिनमा आवाज भरेका छन् । प्रकाश दर्नालको पहिलो गित म मरेको दिनमा शर्माले आवज भरेका हुन् । उनलाई आवाजका गायिक पुर्णकला विसिले साथ दिएकी छन । सुन्दाश फिल्मले बजार व्यवस्थापन गरेको यो गितमा...

Capture1

सार्वजनिक भयो आचार्यको गित चट्ट सलामको म्यूजिक ट्रयाक

काठमाडौँ – अष्ट्रेलियामा रहेर पनि नेपाली गित संगितमा सक्रिय गायक समीर आचार्यको लोकप्रिय गीत चट्ट सलामको म्युजिक ट्रयाक सार्वजनिक भएको छ । सुदुर पश्चिममा बोलीले शब्दहरूको समेत मिश्रण रहेको यस गीतको ट्रयाक युट्युव मार्फत सार्वजनिक भएको हो । आचार्यकै शब्द रहेको यस...