Motivate News

मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहको सफलता टिप्स, सामुहिकतामा बाँच्नुहोस् (भिडियो सहित)

काठमाडौँ – मेगा बैँक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले सफलताका लागि सामुहिकता आबस्यक रहेको बताएका छन् । मोटिभेट न्यूजसंग कुरा गर्दै समुहमा रहेर काम गर्दा धेरै फाइदा हुने र सबैको उद्येश्य पुरा हुने उनको भनाई छ ।

उनी निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)का पूर्व अध्यक्ष पनि हुन । शिक्षासंग सम्बन्धीत ब्यत्तित्वहरुलाई समेटेर २०६७ सालमा मेगा बैँकको स्थापना गरेका उनले पछिल्लो समय डि«म प्रोजेक्टका रुपमा हाइड्रो पावरमा पनि लगानी गर्ने तयारीमा छन ।

उनको बाल्यकाल, ब्यवसायीक संलग्नता, सफलता र भावि योजनाका विषयमा मोटिभेट न्यूजले केहि कुराकानी गरेको छ । प्रस्तुत छ मोटिभेट न्यूजका सम्पादक शिबशक्ति आचार्यले गरेको कुराकानी ।

प्रतिकृया दिनुहोस्