Motivate News

समाजसेवा गर्दा गाली खाएपछि कञ्चनसंगै धरधरी रोइन् दीक्षा चापागाई (भिडियोसहित)

मङ्सिर ८, काठमाडौं – कान्तिपुर टेलिभिजनको ‘सुमनसँग’ कार्यक्रममा अन्तर्वार्ता दिएर विवादमा तानिएकी कञ्चन शर्मा रेग्मीले पहिलोपटक मुख खोलेकी छन् । मञ्जाको टिभीमा पत्रकार उत्सव रसायलीसँग कुरा गर्दै उनले आफूले कुनै झुट नबोलेको दाबी गरेकी छन् । र, कञ्चनलाई उद्दार गर्ने पवित्र नेपाल समाजकी अध्यक्ष दीक्षा चापागाईले ‘छोराले फालेको आमालाई मैले उठाउन नमिल्ने, लोग्नेले श्रीमतीलाई फाल्न हुने फालेपनि मैले सम्हाल्न नपाउने’ भन्दै आसु झारेर रोएकी छन् ।

यस्ता छन् पत्रकार उत्सवले कञ्चन र दीक्षालाई सोधेका प्रश्नः

 तपाईले झुट बोलेकै हो ?

मैले झुट बोल्नुपर्ने कुनैपनि आवश्यकता देख्दिन् । मैले भोगेका कुराहरु मैले सत्यतथ्य बोलेको छु ।

सुमनसँग भन्ने कार्यक्रममा कविता वाचन गर्नभएको छ । उहाँ९सुमन खरेल०ले भन्नुभाथ्यो तपाईले लेखेको कविता सुनाइदिनुस् त भन्दाखेरी जून कविता वाचन गर्नुभाथ्यो त्यो तपाई आफैले लेख्नुभाथ्यो ?

मैले आफैले लेखेको होइन् ।

तपाईले जून श्रीमान र छोराको बारेमा भन्नुभाछ ती कुरा सत्य होइनन् भन्छन् के कुरा खास ?

मैले आफैले जन्माएको जेठो छोरा कान्छो छोरा, मेरो श्रीमानले मलाई सडकमा फ्याक्नुभो । सडकमा फ्याकेकी स्वास्नीको उहाँले कहिले प्रशंसा गर्नुपनि हुन्न् गर्न आवश्यकता पनि छैन् ।

कुरा सुन्नेहरुले चाँहि के भन्छन् के दीक्षा चापागाईले सिकाएर बोलेको भन्छन् ?

म बच्चा होइन् म सानो तोतेबेली बोल्ने बच्चा होइन् । म पनि एउटा ४५ वर्षको महिला हो ।

अनि तपाईले डिभोर्स ९सम्बन्ध विच्छेद० दिइसक्नु भएको रहेछन नि उहाँलाई ?

मैलै डिभोर्स दिए भन्नुहुन्छ । मैले डिभोर्स दिएको भए मैले एउटा प्रतिलिपी त पाउँछु बाबु । फोटोकपी त पाउछु नी । खैत दिनु न भन्दा नदिने । का, कतिखेर, कुन अवस्थामा मैले हस्ताक्षर नगरी त डिभोर्स हुँदैन् ।

अनि तपाईले छोरा त्यही बाटो टक्कसन गाडी चढेर जान्थ्यो तर, बाबु भन्दा बोल्दैनथ्यो भन्ने कुरा भन्नुभयो यो पनि सत्य हो ?

एकदम सत्य कुरा हो ।

तपाई धुम्रपान सेवन गर्नुहुन्थ्यो रे १ मध्यपानको नशामा पस्नुहुन्थ्यो रे १ यो कुरा सत्य हो ?

धुम्रपान त म गर्थे । अहिले पनि गर्छु । मलाई मध्यपान गर्न सिकाउने मेरै श्रीमान हो मोहन रेग्मी । मलाई कम्पनी देउ- कम्पनी देउ भन्ने सँगै बसेर खान्थ्यौ श्रीमान श्रीमती ।

कञ्चन रेग्मीको मानसिक अवस्था नै ठिक नभएर यी झुटा कुराहरु भन्यो भन्छन् नी के भन्नुहुन्छ तपाई ?

मेरो सर्टिफिकेटै त उहाँले च्यातिदिनुभयो । उहाँले घरमा नागरिकता समेत च्यातिदिनुभयो । मैले के नै ल्याएर जून कपडामा मलाई घरबाट निकालिदिएको थियो त्यो भन्दा मसँग केही पनि थिएन् ।

तपाईले क ञ्चनलाई बोल्न सिकाएर डलर खेती गर्नभो भन्ने आरोप छ नि ?

दीक्षा रुँदै भन्छिन् ‘छोराले फालेको आमालाई मैले उठाउन नमिल्ने, लोग्नेले श्रीमतीलाई फाल्न हुने फालेपनि मैले सम्हाल्न नपाउने ।

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्
screenshot-388

गायक कटुवालको दोहोरी गीत ‘पागल बन्दै छु’ बजारमा

काठमाडौं – छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ । देवेन्द्र लामिछानेको लय रहेको यस...

screenshot-383

संयोग र संगतको रोमाञ्चक खेलले राजनीतिक रङ्गमञ्चमा उदाएका नायक रामहरी खतिवडा (भिडियो प्रोफाइल)

काठमाडौँ – सांसद रामहरी खतिवडाको जतितवेला पनि चर्चामा भइरहन्छ । काग्रेस पार्टी भित्र होस या संसद भवन भित्र किन नहोस । सरकारको निर्णयमा होस या त पार्टीको निर्णयमा होस खबरदारी गर्न पछि नहट्ने उनको रोमाञ्चक राजनीतिक यात्राका बारेमा हामीले भिडियो प्रोफाइल तयार...

kathmandu-capital-limited1

महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष (भिडियो सहित)

काठमाडौं – विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । एक अर्व पुजि भएको उक्त कम्पनीमा हाल ७ जनाको संचालक...

rajkumar-devkota

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...