Motivate News

अमेरिकाको राष्ट्रपति क्लिन्टन बन्न सक्ने

राष्ट्रपति चुनावको मतको पुनःगणनाको माग

मंसिर ११, काठमाडौं – अमेरिकाको विस्कन्सिन राज्यमा राष्ट्रपति चुनावको मतको पुनःगणनाका लागि आग्रह आएको छ । ग्रीन पार्टीका राष्ट्रपति पदका उम्मेदवार जिल स्टेनले पुनः मतगणना माग गरेकी हुन् ।

विस्कन्सिनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प झिनो मत अन्तरले विजयी भएका थिए ।

विस्कन्सिन राज्यका अधिकारीहरुले पुनः मत गण्ना गर्ने नगर्ने निर्णय गरिसकेका छैनन् । तर, जिल स्टेनले भने मत गणना प्रक्रिया आगामी साताबाट सुरु हुने दाबी गरेकी छन् ।

उनले मिसिगन र पेन्सिलभेनिया राज्यमा पनि पुनः मत गणनाका लागि अनुरोध गर्ने भएकी छन् ।

तीन वटै राज्यको नतिजा उल्टिएमा डोनाल्ड ट्रम्प राष्ट्रपति बाट रोकिने छन् र हिलरी क्लिन्टनले बाजी मार्नेछिन् । तर, यो सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरु बताउँछन् ।

विस्कन्सिनको इलेक्टोरल कलेजमा १० मत छ भने सिसिगनको १६ र पेन्सिलभेनियाको २० मत छ ।

राष्ट्रपति चुनावमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए । मिसिगनको औपचारिक परिणम घोषणा भएको छैन । तर, ट्रम्पले जित्ने पक्का जस्तै छ ।

प्रतिकृया दिनुहोस्

रास्कोट नगरपालिका प्रमुख बरालको प्रेस विज्ञप्ति, सबैलाई लिलाएर लिने उद्घोष (विज्ञप्ति सहित)

जेठ ५, कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख काशिचन्द्र बराले प्रेस विज्ञप्ति जारी गर्दै सबै मददाताहरुलाई धन्यवाद दिएका छन् । स्थानिय तह पहिलो चरणको निर्वाचनबाट निर्वाचित बरालले सबै मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी प्रसाशन, परिवेक्षक सबैलाई धन्यबाद दिएका हुन् ।...

पोखरा लेखनाथ महानगरपालिका अपडेट, कडा भन्दा कडा प्रतिश्पर्दा

मेयर नेपाली कांग्रेसः १०४०१ एमाले १०५४१ उपमेयर कांग्रेसः ९०६१ एमालेः १०१४९...

६ जिल्लाको मतगणना सकियो, कुन जिल्लामा कुन पार्टी अगाडी (पुरा विवरण सहित)

जेठ ४, काठमाडौँ – स्थानिय तहको निर्वाचन भएको ३४ जिल्ला मध्य ६ जिल्लाको मतगणना सकिएको छ । हिमाली जिल्लाहरु रसुवा, मनाङ, डोल्पा, जुम्ला तथा पहाडी जिल्ला म्याग्दी र जाजरकोटको मतगणना सकिएको छ । ५ स्थानिय तह रहेको रसुवामा कांग्रेस र एमाले २...