Motivate News

गरिब देशको गरिब कार्यलय उपराष्ट्रपति भवन (फोटो फिचर)

काठमाण्डौँ – नेपाल देश गरिब छ, यो सबैलाई थाहा छ । त्यही गरिव देशको दोश्रो ठुलो पद हो उपराष्ट्रपति । उपराष्ट्रपति पदलाई नेपालमा महागरिवब पद जस्तो बनाएर राखिएको छ ।

यो पदमा आशिन छन् पूर्व जनमुक्ति सेना कमाण्डर नन्दबहादुर पुन् । कार्यलय छ काठटमाडौँको कान्तिपथमा । जुन घर जिर्ण अवस्थामा छ ।
उत्त घरको न त राम्रोसंग सरसफाइ गरिएको छ नत जिर्णोदार ।

अन्य कार्यलयहरुमा सामान्य केही फेरवदल हुँदा रंग रोगन गरेर चिटिक्क पारिन्छ तर उपराष्ट्रपति कार्यलय भने जस्ताको तस्तै छ । हेर्नुहोस फोटोमा उपराष्ट्रिपति कार्यलय ।

प्रतिकृया दिनुहोस्

रास्कोट नगरपालिका प्रमुख बरालको प्रेस विज्ञप्ति, सबैलाई लिलाएर लिने उद्घोष (विज्ञप्ति सहित)

जेठ ५, कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख काशिचन्द्र बराले प्रेस विज्ञप्ति जारी गर्दै सबै मददाताहरुलाई धन्यवाद दिएका छन् । स्थानिय तह पहिलो चरणको निर्वाचनबाट निर्वाचित बरालले सबै मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी प्रसाशन, परिवेक्षक सबैलाई धन्यबाद दिएका हुन् ।...

पोखरा लेखनाथ महानगरपालिका अपडेट, कडा भन्दा कडा प्रतिश्पर्दा

मेयर नेपाली कांग्रेसः १०४०१ एमाले १०५४१ उपमेयर कांग्रेसः ९०६१ एमालेः १०१४९...

६ जिल्लाको मतगणना सकियो, कुन जिल्लामा कुन पार्टी अगाडी (पुरा विवरण सहित)

जेठ ४, काठमाडौँ – स्थानिय तहको निर्वाचन भएको ३४ जिल्ला मध्य ६ जिल्लाको मतगणना सकिएको छ । हिमाली जिल्लाहरु रसुवा, मनाङ, डोल्पा, जुम्ला तथा पहाडी जिल्ला म्याग्दी र जाजरकोटको मतगणना सकिएको छ । ५ स्थानिय तह रहेको रसुवामा कांग्रेस र एमाले २...