Motivate News

निरनजनको व्यापार यात्रा, दाङ देखि काठमाडौँसम्म

काठमाडौं – १२ बर्ष देखि मोवाइलको व्यापार गर्दै आएका निरनजन श्रेष्ठ युवा ब्यबसायी हुन् । उनको व्यापारको सुरुवात दाड हुदै अहिले काठमाडौं सम्म आइपुगेको छ ।

दाडको घोराहिबाट व्यपार सुरु गरेका उनले हाल काठमाडौंमा केन्ट मल्टिट्रेड प्रा।लि को मार्फतबाट नेपाली सेवाग्राहिरुलाई सुलब तथा सुपथ मूल्यमा साधरण देखि स्मार्ट फोन सम्म सेवा दिदै आएका छन् । सुरुवाती दिनमा नोकिया मोवाइलको डिलर गरेका श्रेष्ठ केन्ट मल्टिट्रेड प्रा।लि का म्यनेजिड हारेक्टर हुन् ।

हाल उनको कम्पनीले भारतीय मोवाइल रेजको नेपालका लागि आधिकारीक बिक्र्रता हो भने उनीहरुको आफ्नै केन्ट मोवाइल पनि रहेको छ । नेपाली बजारमा महिनामा १० देखि १५ हजार मोवाइल बजारमा गइरहेको श्रेष्ठले बताए । नेपाली बजारमा मोवाइलको र्माकेट राम्रो रहेको उनको बुझाइछ ।

हरेक वर्गका मानिसहरुका लागि आफ्नो कम्पनीले मोवाइल बजारमा ल्याएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...

सरकारी जागिरमा अडिएन शिवको मन

काठमाडौँ – उच्च शिक्षा अध्ययनकालागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिनानुदिन बढीरहेको छ । विश्वका कतिपय देश लगायत छिमेकी मुलुक भारतमा पनि उच्च शिक्षाकालागि जाने विद्यार्थीको सङ्ख्या वार्षिक हजारौँको छ । विदेशमा अध्ययन गर्न जानु भन्दा पहिला सो देशका कलेजहरू, त्यहाँको शिक्षा, त्यसकालागि...

समयमा प्रविधि चिन्दा सफलताको शिखरमा अलाइभ

काठमाडौं – सधैँभरी व्यस्त रहन्छ न्यूरोड । किनमेलकालागि न्यूरोडमा जानु छ भनेर तयारी नै गरेर त्यहाँ पुग्नेहरु धेरै छन् । यहाँको एउटा विशेषता नै भीडभाड हो । अझ प्रविधिसँग सम्बन्धित सामानहरूको खरिदकालागि त सबैको पहिलो रोजाई नै न्यूरोड हुन्छ । पछिल्लो समय...

मेरा नातिहरुले मेरो नाम लिएर गर्व गरुन : ओम मगर

काठमाडौँ – हरेक दिन पशुपतिमा धेरैका लासहरु जलिरहेका छन् । कोही उमेर पुगेर भगवानको शरणमा गएका छन् भने कोहीले अकालमै आफ्नो ज्यान भगवानलाई सुम्पिरहेका छन् । तिनीहरुमा कतिका मलामी राम्रै हुन्छन् भने कोही मलामीविनै स्वर्ग पुग्छन् । त्यही पशुपति हो जहाँ नेता...