Motivate News

पूर्व प्रधानमन्त्री ओलीको खेल मोह, जेल बसाइदेखि बालकोटसम्मको टेवलटेनिस (फोटो फिचर)

मङ्सिर २०, काठमाडौं – पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीलाई विहान टेवलटेनिस खेलमा रमाइरहेको देख्न पाइन्छ । उनी प्राय विहानको समयमा घरमा भएका सहयोगीसंग टेबलटेनिसमा व्यस्त हुन्छन् ।

शरीरलाई स्फूर्ती दिन र तनावबाट मुक्त हुन उनी विहानको समयमा टेबलटेनिस खेलेर फ्रेस हुन्छन् । देशमा जस्तो सुकै राजनितिक माहोल तातेपनि उनी भने विहानको चिसोमा टेबलटेनिसले नै ज्यानलाई तताउँछन् । उनको टेवलटेनिस खेल सुरुवातको किस्सा पनि अनौठो छ ।

ओलीले सानै देखी टेवलटेनिस खेल्न सिक्नु भएको हो ? भन्ने मोटिभेटको प्रश्नमा जेल जीवनमा आफूले टेवलटेनिस सिकेको बताए । उनले भने, ‘२०३० सालमा ५४ बर्षको लागि जव म जेल परे त्यसपछि मात्र मैले टेवलटेनिस खेल्न सिकेको हुँ । सानोमा कहाँ पाउनु र खेल खेल्ने यस्तो ठुलो अवसर ।’ उनी जेलमा हुँदा समय विताउनको लागि  टेवलटेनिस खेल्थे तर आजभोली शारीरिक व्यामको लागि खेल्छन् ।

हेर्नुहोस् फोटोमा ओलीमा टेबलटेनिस मोह

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...

यस्तो रह्यो ज्ञान चक्षु स्कुलको १२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

काठमाडौँ – बाँसवारी स्थित भेटघाट चोकमा रहेको ज्ञान चक्षु English High स्कुलको १२ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यता पूर्वक सम्पन्न भएको छ । शनिवार विद्यालयमा समन्न कार्यक्रममा विद्याथीहरुले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई...