Motivate News

म ‘एक चीन नीति’ मा बाँधिएर बस्दिन ः ट्रम्प

मंसिर २७, काठमाडौं — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने बताएका छन् । फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले आफ्नो पहल चीनसँग एक चीन नीति भन्दा व्यापार नीतिमा केन्द्रित हुने बताए । ट्रम्पको चिनियाँ नीतिका कारण चीन र अमेरिकाको समबन्धमा कटुता आउने अनुमान गर्न थालिएको छ ।

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले सीआइएले रुसले अमेरिकी राष्ट्रपति चुनाव जिताउन आफ्नो मद्दत गरेको आरोपको खण्डन गरेका छन् ।

प्रतिकृया दिनुहोस्

काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच प्रतिस्पर्धा हुने भएपछि जनता अन्योलमा

कात्तिक ३, काभ्रे – काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच  प्रतिस्पर्धा हुने भएपछि यहाँको चुनावी माहोल रोचक र प्रतिस्पर्धात्मक बनेको छ । नेकपा एमालेका युबा नेता काभ्रे जिल्ल्ला सचिवालय सदस्य तथा मोर्चा प्रमुख कन्चन अधिकारी एमालेको तर्फबाट र नेपाली...

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

कात्तिक ३, काठमाडौँ – नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल...

प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना

कात्तिक ३, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । उनले हिजो दिएको शुभकामना...

यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा, गाई, गोरु, कृषक र गोवद्र्धन पहाडको पूजा गरिंदै

कात्तिक ३, काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...