Motivate News

भट्टराईको नयाँ गीत ‘झ्याम कि झ्याम’ वजारमा (हेर्नुहोस् भिडियो सहित)

काठमाडौँ – कलाकार मुरारी भट्टराईको निम्तो एल्बम सार्वजनिक भएको छ । सोहि एल्बममा समावेश “झ्याम की झ्याम” बोलको गीतको म्यूजिक भिडियो निर्माण भएको छ । उक्त भिडियो पनि सार्वजनिक भएको छ।

रचनाकार, संगीतकार अनि गायक समत रहेका भट्टराईको उक्त गीतको भिडियोमा रिस्ता बस्नेत र प्रमोद भारद्वाजले अभिनय गरेका छन ।  ज्ञानु राईको छायांकन रहेको उक्त गीतको भिडियो अनिल कुमार महर्जनको सम्पादन गरेका हुन् ।भिडियोमा निर्देशन दिनेश पाख्रीनले गरेका छन ।

यहाँ हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्
screenshot-388

गायक कटुवालको दोहोरी गीत ‘पागल बन्दै छु’ बजारमा

काठमाडौं – छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ । देवेन्द्र लामिछानेको लय रहेको यस...

screenshot-383

संयोग र संगतको रोमाञ्चक खेलले राजनीतिक रङ्गमञ्चमा उदाएका नायक रामहरी खतिवडा (भिडियो प्रोफाइल)

काठमाडौँ – सांसद रामहरी खतिवडाको जतितवेला पनि चर्चामा भइरहन्छ । काग्रेस पार्टी भित्र होस या संसद भवन भित्र किन नहोस । सरकारको निर्णयमा होस या त पार्टीको निर्णयमा होस खबरदारी गर्न पछि नहट्ने उनको रोमाञ्चक राजनीतिक यात्राका बारेमा हामीले भिडियो प्रोफाइल तयार...

kathmandu-capital-limited1

महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष (भिडियो सहित)

काठमाडौं – विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । एक अर्व पुजि भएको उक्त कम्पनीमा हाल ७ जनाको संचालक...

rajkumar-devkota

यस्तोे छ राजकुमार देवकोटाको गायन र व्यापार यात्रा (भिडियो प्रोफाइल)

काठमाडौं – यूवा व्यवसायी तथा गायक राजकुमार देवकोटाको संगित र व्यापार यात्राको वारेमा मोटिभेट न्यूज डटकमले एक भिडियो प्रोफाइल तयार पारेको छ । हेनुहोस उनै गायक तथा यूवा व्यवसायी देवकोटाको भिडियो प्रोफाइल ।...