Motivate News

छात्रबृद्धिमा विदेश पढ्न जाने हो ? सेन्ट जेभियर्सले ल्यायो यस्तो गजवको अफर !

काठमाडौं –  नयाँ बानेश्वरमा रहेको सेन्ट जेभियर्स एजुकेशन कन्सलटेन्सीले विद्यार्थीहरुका लागि गजवको अफर ल्याएको छ । आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुलाई यस्तो अफर ल्याएको हो ।

कन्सलटेन्सीका अध्यक्ष दीपक कोइरालाले वार्षिक उत्सावको अवसरमा अमेरिका, क्यान्डा, अष्ट्रेलिया र युरोपियन देशमा अध्ययनका लागि जान चाहाने विद्यार्थीहरुलाई ५० देखि ७५ प्रतिशतसम्म छात्रवृत्ति प्याकेज दिन लागेको बताए । यो छात्रवृत्ति विद्यार्थीहरुले १ महिनासम्म प्राप्त गर्न बताइएको छ ।

कन्सलटेन्सीले अमेरिका, क्यान्डा, न्यूजिल्याण्ड र अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गर्दै आईरहेको छ । कोइरालाका अनुसार विद्यार्थीहरुलाई कलेज छनोट गर्नका लागि, भिजा काउन्सिलिङ लगायतका सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्