Motivate News

सातौ राष्ट्रिय खेलकुदमा ३६ स्वर्णसहित आर्मी शीर्षमा, हेर्नुहोस् कसले कति पदक पाए

पुस ११, काठमाडौं – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म २३७ वटा पदकको खेल सम्पन्न भइसकेका छन्।

जस अन्तर्गत नेपाली सेनाले ३६ स्वर्णसहित ६८ पदक प्राप्त गरेको छ भने दोस्रोमा नेपाल पुलिस क्लबले १५ स्वर्णसहित ४५ पदक पाएको छ। यसैगरी तेस्रोमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले ८ स्वर्णसहित ३६ पदक पाएको छ।
हेर्नुहोस् कसले कति पदक पाए तालिकामा

15726042_1197430943686986_1411908961_o

 

प्रतिकृया दिनुहोस्

मैत्रीपूर्ण खेलमा पत्रकार हावी, पत्रकारद्वारा नेता ३/२ ले पराजित

काठमाडौं ,भाद्र ३१ । प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ। कार्यक्रममा उद्घाटन खेल मैत्रीपूर्ण रहेको थियो भने आज बाटै प्रतियोगिता सुरु भैसकेको...

११ औं काठमाडौं म्याराथनको उपाधी सशस्त्रका गोपिचन्द्रलाई

भदौ ३१ ,काठमाडौं – सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार बिहान काठमाडौंमा भएको ‘११ औं काठमाडौं म्याराथन’४२ दशमलव १९५ किलिमिटर दौड उनले २ घन्टा २३ मिनेट ५६ सेकेण्डमा पूरा गरे । नेपाल आर्मीका होमलाल श्रेष्ठ दोश्रो भए...

सिंगापुरमाथि नेपालको सहज जित, समूह विजेता बन्दै सेमिफाइनलमा

  भदौ २९, काठमाडौं- एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।...

एसिसी यु १९ एसिया कप : थाइल्याड १० ओभरमा अलआउट, नेपाल २ सय ५५ रनले विजयी

भदौ २६, काठमाडौं – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई १० ओभरमा अलआउट गरेको छ । नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको छ । नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन...