Motivate News

लिटल बड र रिम्सको पोल्टामा शान्ती आदर्श कपको उपाधी

काठमाडौं – जोरपाटीमा रहेको शान्ती आदर्श स्कुलले आयोजना गरेको प्रथम शान्ती आदर्श कपको उपाधी लिटल बड र रिम्स स्कुलले जितेका छन । जोरपाटीको जोरपाटी फुट्सलमा भएको प्रतियोगितामा लिटल बडले पेनाल्टीमा नेपालय स्कुललाई ३-२ गोल अन्तरले र रिम्स स्कुलले नव अरुणिमा स्कुललाई १० का विरुद्ध १ गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।

पहिलो टिचरको फाईनलमा निर्धारित समयमा दुवै टिमले ४-४ गोल गरेपछी खेल पेनाल्टीमा गएको हो । प्रतियोगिताको विजयी खेलाडीलाई पुर्व गृह तथा उपप्रधानमन्त्री कृष्ण सिटौला, कांग्रेस नेता कुन्दन काफ्ले, सन्तोश चालिसे, निसानका अध्यक्ष ओम ढकाल र कार्यक्रमका सभापती एवम शान्ति आदर्श स्कुलका प्रधानाध्यापक ऋषिकेश बरालले शिल्ड मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगीताको शिक्षक तर्फ बिरबहादुर धिमाल र विद्यार्थी तर्फ रिम्स स्कुलका सुमन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिकृया दिनुहोस्
new-jen

यी हुन् अन्तराष्ट्रिय खेलमा सफलता हात पार्ने न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडी (फोटो फिचर)

काठमाडौँ – नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ । गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न अन्तराष्ट्रिय (1st TIA INTERNATIONAL TAEKWONDO CHAMPIONSHIP) प्रतियोगितामा...

khel

सातौ राष्ट्रिय खेलकुदमा ३६ स्वर्णसहित आर्मी शीर्षमा, हेर्नुहोस् कसले कति पदक पाए

पुस ११, काठमाडौं – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म २३७ वटा पदकको खेल सम्पन्न भइसकेका छन्। जस अन्तर्गत नेपाली सेनाले ३६ स्वर्णसहित ६८ पदक प्राप्त गरेको छ भने दोस्रोमा नेपाल पुलिस...

ronaldo-2

बालोन डि’ओरमा रोनाल्डो हावी, मेस्सीलाई पछि पार्दै जिते उपाधी

मंसिर २८, काठमाडौँ – रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले लिओनल मेस्सीलाई पछि पार्दै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी दोस्रो र फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यो अवार्डका लागि...

barci

मेसी चम्किएपछि बार्सिलोनाको प्रभावशाली जित

मंसिर २६, काठमाडौं – डिफेन्डङ च्याम्पियन बार्सिलोनाका लागि मेसी चम्किएपछि स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराएको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे। पहिलो हाफमा गोलरहित...