Motivate News

केपी ओलीको ठूलो मन, हेर्नुहोस् उनको बारेमा लेखिएको कविता !

काठमाडौँ –

मौसुफ ओलिको मन कति ठूलो
देखेर फिक्का लाग्छ टुकुचाको कुलो
उहाँको मन देखेर म साह्रै खुशी भए
र मन्त्री बन्ने आशामा बालुवटार गए

ढिलो भैछु र खाली रहेछ दुईवटा मन्त्रालय
एउटा उखान टुक्का र आर्को सार्वजनिक सौचालय
मैले रोजे सजिलो उखान टुक्का
किनकी मुखैले दिनसकिन्छ डरलाग्दो मुक्का

एक पाथि अक्षता र पचास किलोको माला
लगाएर मेरो पनि फुक्यो यो सुकेको गाला
उसै त कुन ओलिको गुन
कुम्लाउने भए मैलेनी अरबौको सुन

कहीँ नभएको जात्रा हाडिगाउँमा
सबै सक्षम ओलिको सरकारमा
अबत बिजुली भन्दा छिटो हुन्छ विकास
अनि देश भरी हर्ष र कोही हुन्न निराश !

प्रतिकृया दिनुहोस्

अशान्तिहरु धर्तीमा ओर्लदैछन् !! कविता

अशान्तिहरु धर्तीबाट ओर्लदैछन् शान्तिले यो संसार छोडी रहेछ बम र गोलीको आवाज  सुन्यौ होला अब यो धर्ति फाट्दैछ लुप्त हुदैछ हाम्रा भबिष्यहरु वर्तमान  डर र त्रासमा झेली रहेछ अब त जाग मान्छेहरु अज्ञात बाटोमा हिड्न छोडी देऊ जहाँ  अन्धकार बाहेक केहि छैन स्वार्थी...

भाइको सम्झना अम्बिका गुरुङले यस्तो लेखिन मन छुने कविता

फूलसंग सोध्छु हरेक दिन यसपालली  त तिमी आउछ कि ? फूल मुस्कुराउँदै भन्छ मलाइ सात समुद्रपारीको बाटो भन्न गाह्रो छ मखमली फुल्दछ हरेक साल मेरो करेसो बारीमा सयपत्री झुल्दछ करेसो बारीमा सयपत्रीको थुंगा थुंगामा खोज्छु तिमीलाई तर मखमली फुलको पत्रपत्रमा हराउछ मेरो...

अम्बिकाको कविता ‘इश्वर तिम्रो लिला अपरम्पार छ’

इश्वर तिम्रो लिला अपरम्पार छ कसरी रच्यौ यो धर्तीमा प्रकृतिको अप्रितम सुन्दरता कसरी  सोच्यौ यो रंगीबिरंगी फुलहरु कसरि आविष्कार गर्यौ  त्यो आकाशमा चन्द्र, सुर्य अनि ताराहरु इश्वर तिम्रो महिमा गजबको छ चराहरुलाई कसरि बुद्दी दियौ त्यो रुखमा गुड बनाउनुपर्छ भनेर कमिलालाई ज्ञान...

अम्बिका गुरुङको कविता ‘शंका’

 मन्दिरका घण्टा हरु बजीरहेछन टाढा टाढा अशंख्य आवाजहरु निकालेर आकाश गर्जी रहेछ मुशुलधारे पानीको साथ् साथै विधुती प्रहार गरेर रुखहरु हल्ली रहेका छन दश रेक्टरको भुइचालो  आए जत्तिकै मेरा मनहरु बिचलित भैरहेका छन् यी अनावश्यक प्रलापहरुले म हिड्न खोज्छु सडकहरु नदि बनि...