Motivate News

मोटिभेट न्यूजको सेवा सिंहदरबार देखि दुरदराजसम्म, यसरी उत्प्रेरित हुँदैछन दुर्गमका यूवा

काठमाडौँ – सकारात्मक पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको डिजिटल पत्रिका मोटिभेट न्यूज डटकमले आफ्नो सेवालाई अंझै वितार गर्ने भएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण गर्दै देशभर बृहत उत्प्रेरणातमक कार्यक्रम गर्दै आएको यस पत्रिकाले कालिकोटका दुई स्थानिय तहका यूवाहरुलाई...

करोडौँ रुपैयाँ लिएर व्यापारी फरार

वीरगञ्ज, ८ असार – बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन...

खुकुरी प्रहार गरी हत्या प्रयास

लहान, ८ असार – सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती...

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल

बुटवल, ८ असार – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “अब ढिलोमा सात वर्षमा काठमाडौँमा रेलमार्ग सञ्चालन हुन्छ ।” महासचिव पौडेलले पर्यटन, ऊर्जा,...