Motivate News

७ वर्षपछि नयाँ भिडियो लिएर आए गायक त्रिलोक राना, हेर्नुहोस् यो मनै छुने भिडियो

काठमाडौँ – गायक त्रिलोक राना नयाँ एल्बम “वरदान” लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बम “वरदान” मा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

motivate

सुनिल मास्केको संगीत तथा किशोर थापाको शब्द रहेको गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । जसमा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा गरिएको छ । भिडियोमा बेनिशाका प्रेमीका रुपमा अनिल थापा देखिएका छन् ।

दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको,मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।

हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस्

मनोजको निर्देशनमा रुपेशको “नक्कली मोरीलाई” (हेर्नुस् भिडियो)

काठमाडौं – गीत/ संगीतबाट दर्शकको मन जित्न सफल भएका गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर हाराहारीमा दर्जन भन्दा बढी गीतहरु गुनगुनाई सकेका छन्। यात्राको क्रममा उनले आफ्नो पहिलो एल्बम ‘परिणाम’ २०७० सालमा सार्वजनिक गरेका थिए जसमा हिजोको पराया...

आखिर कसको प्रेममा परिन् सुन्दरी नायिका केकी अधिकारी ? बाहिरियो यस्तो रहस्य

काठमाडौँ – गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्ले समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको भिडियोमा केकीलाई बिनोद...

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज रहेको गितमा विनोद श्रेष्ठ, आरोसी...

एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ । यो दृश्य भने रियल लाइफमा नभई...