Motivate News

बोनस खान आयल निगमको मनपरी खर्च

Nepal-Oil

पौष २०, काठमाडौं— नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो। यसैगरी ऋण तिरेपछि निगम नाफामा गएको देखाइएको छ।
निगमको विनियमावलीमा जुन शीर्षकमा उठाइएको हो, त्यसैमा खर्च गर्नुपर्ने व्यवस्था छ ।
निगम नाफामा गएपछि त्यहाका कर्मचारीले बोनस खान पाउने कानुनी व्यवस्था छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन घाटामा रहँदारहँदै करिब ९० करोड रुपैयाँ बोनस खाने तयारीमा थिए।

प्रतिकृया दिनुहोस्
electric-line

थपियो १५ मेगावट -पुर्वाञ्चल लोडसेडिङमुक्त

फागुन ५,फिदिम – मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ। पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ । हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको...

naya-money

बैंक कर्मचारीले नै चोरे २३ लाख

फागुन ३,धनगढी – एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्। शुक्रबार एटीएममा राखिएको...

nepal-rastra-bank

राष्ट्र बैंकको कमजोर नियमनले बैंकिङ क्षेत्रमा अराजकता बढ्यो

फागुन २,काठमाडौं – राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’...

16683090_1415405251845721_146147360_n

नेपालमा पनि आयो कोरीयाको चर्चित ब्राण्ड सिमि, सुनधाराबाट औपचारीक किनमेल सुरु

काठमाडौं – कोरीयाको चर्चित ब्राड सिमिले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ । शनिबार एक कार्यक्रमका विच सिमिले काठमाडौंको सुनधारा स्थित सिटिसी महलबाट सेवा विस्तार गरेको हो । लभ इज लाइफ नामक कम्पनीले काठमाडौंमा सिमिसो नेपालका रुपमा सिमिले आफ्नो व्यापार सुरु...