Motivate News

सिट र शुल्कमा हस्तक्षेप

पौष २०, काठमाडौं— त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले मेडिकललगायतक कलेजको सम्बन्धन, सिट संख्या र शुल्क निर्धारण प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तनको तयारी गरेका छन्।

यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
स्रोतका अनुसार सम्बन्धित अध्ययन संस्थानका फ्याकल्टी बोर्डबाटै टुंगो लाग्ने सिट संख्या र शुल्क निर्धारण विषय कार्यकारी परिषदमै पठाउनुपर्ने नियम बनाउन लागिएको हो।
त्रिविको यो कदमलाई सभाका सदस्यले नै फ्याकल्टी बोर्डको अधिकारमाथि हस्तक्षेप र स्वार्थप्रेरित भएको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस्

शिशु मिलनका संचालक श्रेष्ठ सम्मानित

काठमाडौँ – चुनिखेल काठमाडौँमा अवस्थित शिशु मिलन इङलिस हाइस्कुलका संस्थापक डाइरेक्टर राधेश्याम श्रेष्ठ सम्मानित भएका छन । ‘पुर्व विद्यार्थी बुढानिलकण्ठ मावि २०४७’ द्धारा आयोजित पहिचान सहितको सम्मान तथा नागरिक अभिनन्दन समारोहका विच उपराष्ट्रपति नन्दबहारदुर पुन ‘पासाङ’ को हातबाट बुढानिलकण्ठ भेगको सबैभन्दा पुरानो...

काठमाडौं चौबिसै घण्टा स्वास्थ्यका लागि खतरा !

वैशाख ४ ,काठमाडौं – असोजयता उपत्यकाको प्रदूषण मात्रा पटक पटक राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको छ। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उपत्यकाको हावामा पिएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्दछ। यो खबर आजको नागरिकमा खिलक बुढाथोकीले लेखेका छन्। तर उपत्यकाको हावामा...

अदालतको आदेश लत्याउँदै निजी विद्यालयमा आफूखुसी शुल्क वृद्धि

वैशाख ३,काठमाडौं- सर्वोच्च अदालतको आदेश समेत लत्याएँदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन्। यो खबर मकर श्रेष्ठले आजको कान्तिपुरमा लेखेका छन्। २०६९ जेठ १० मा न्यायाधीश ताहिर अलि अन्सारी र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले एकपटक निर्धारण गरिएको शुल्क...

नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी मुलुक पढ्न जान प्रतिबन्ध

वैशाख ३,काठमाडौं – शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । यो खबर आजको अन्नपूर्णमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्। त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले...