Motivate News

अमेरीका पठाइदिन्छु भन्दै ठग्नेहरु बढे, यी हुन पैसा उठाउँदै फरार हुने व्यक्ति

काठमाडौ – काभ्रेका एक यूवाले अमेरीका पठाउने भन्दै तिन जनासंग १० लाख उठाएर फरार भएका छन् । काभ्रेपलान्चोक सल्ले एकका अनील मोक्तानले सोझा साझा यूवालाई ठगेर फरार भएका हुन ।

उनी यूवाहरुसंग प्रति व्यक्ति तिन लाखका दरले उठाएर फरार भएका छन् । अभियूक्त मुक्तान कोरीयामा रहेको पिडितले बताएका छन् । मोटिभेट न्यूजसंग कुरा गर्दै पिडित मध्यका एक जनताले हाम्रो पैसाको मद्यतले कोरीया उडेको बताए ।

विभिन्न किसिमको दवावले गर्दा उनले ति यूवालाई वाउन्स चेक दिएर फरार भएको पिडित यूवाले बताएका छन् । उनी सामाजीक संजालमा अहिले पनि एक्टिभएको तर ति यूवाहरुलाई कुनै पनि रेस्पन्स नगर्ने गरेको बताइएको छ ।

मोक्तानले तिन तिन लाखको चेक ति यूवाहरुलाई दिएका छन् तर उनको बैंकको एकाउण्टमा पैसा नभएको पाइएको छ । माछापुच्छ्रें बैंकको उनको खात नं २४२२५२४०६६९२४०११ एक्टिभ नभएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्

मन्त्री भएपछि मेरो ब्यक्तित्व धेरै विकास भयो ः कानुनमन्त्री नायक

  जेठ २३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले कानुन मन्त्रालयमा बसेर आफूले आर्जन गरेको व्यक्तित्वबाट खुसी रहेको बताउनु भएको छ । मन्त्रालयले मंगलबार राखेको बिदाई कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘दश महिनाको अवधिमा कानुन मन्त्रालयमा...

रास्कोट नगरपालिका प्रमुख बरालको प्रेस विज्ञप्ति, सबैलाई लिलाएर लिने उद्घोष (विज्ञप्ति सहित)

जेठ ५, कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख काशिचन्द्र बराले प्रेस विज्ञप्ति जारी गर्दै सबै मददाताहरुलाई धन्यवाद दिएका छन् । स्थानिय तह पहिलो चरणको निर्वाचनबाट निर्वाचित बरालले सबै मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी प्रसाशन, परिवेक्षक सबैलाई धन्यबाद दिएका हुन् ।...

पोखरा लेखनाथ महानगरपालिका अपडेट, कडा भन्दा कडा प्रतिश्पर्दा

मेयर नेपाली कांग्रेसः १०४०१ एमाले १०५४१ उपमेयर कांग्रेसः ९०६१ एमालेः १०१४९...