Motivate News

गीतकार जोशीको एल्बम ‘श्रावणी’को विमोचन प्रधानमन्त्री प्रचण्डको हातबाट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयको सुनेको बताए ।

गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम ‘श्रावणी’ को बिमोचन गरिएको छ।

एल्बममा चार वटा गीतहरु समावेस गरिएको छ । जसको सबै गीतमा संगीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन । गीतकार जोशीले एल्बमको शीर्ष गीतको भिडियो छिट्टै नै सार्वजनिक गर्ने तयारीमा रहेको बताए । जसको बजार ब्यवस्थापन भाईब्स क्रियसनले गरेको छ ।

प्रतिकृया दिनुहोस्

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज रहेको गितमा विनोद श्रेष्ठ, आरोसी...

एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ । यो दृश्य भने रियल लाइफमा नभई...

मिस SEE स्टारको घोषणा जेठमा हुने , विजेतालाई आकर्षण उपहार

काठमाडौँ – जेठको २० गते मिस SEE को घोषणा हुने भएको छ । कक्षा १० को परिक्षा दिएर बसेका छात्राहरुलाई लक्ष्क्षित गर्दै भवानि इन्टरटेन्मेन्टले मिस SEE को आयोजना गरेको हो । एक महिना भन्दा बढिको तालिम अवधिबाट उत्कृष्ट छानिने एक जनाले मिसSEE...

संचारकर्मी रंजित मोडलिङमा जम्दै (हेर्नुस् भिडियो)

काठमाडौं – गायक स्वरुप छेत्रीको “जिन्दागानीमा” बोलको गीत भर्खरै मात्र सांगीतिक बजारमा आएको छ । गायक स्वरुप छेत्रीको आफ्नै शब्द संगीत रहेको यस म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल रन्जित पौडेल लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ । जीवनको परिभाषालाई सरल ढंगबाट संगीतमा...