Motivate News

सुन्दरता धेरै टिक्दैन’ कला देखाउनुपर्छ – प्रतिक्षा खड्का

pratiksha-01

 

काठमाडौ – तिन दर्जन बढी म्युजीक भिडियोमा मोडलिङपछी चलचित्र क्षेत्रमा उदाएकी प्रतिक्षा खड्कालाई लाग्छ, ‘सुन्दरता धेरै समय टिक्दैन’ । उनी आफूलाई नायिका भन्दा पनि एउटा सम्मानित कलाकार बन्न मन लागेको खुलाईन् । उनि भन्छ्नि, ‘मलाई नायिका भन्दा पनि सम्मानित कलाकार बन्न मन छ । सुन्दरता त सबैमा हुन्छ । तर, अन्त्यमा चल्ने भनेको कलाले नै हो । अभिनय पनि राम्रो गर्नुपर्छ ।’ प्रतिक्षाले आफूले सुरुमा म्युजीक भिडियोमा मोडलिङ सूरु नगरेको भए अहिले चलचित्रमा आउने चाहना नआउने बताइन् ।

pratiksha-02
प्रतिक्षाले अन्जु पन्तको ‘माया मायाको’, प्रमोद खरेलको ‘यो धर्तीमा’, कृष्ण न्यौपानेको ‘अन्तीम चोटीमा’, स्वरुपराज आचार्यको ‘मीठो सपना’ रजीना रिमालेको ‘पिरै पिरमाथी’ अन्जना गुरुङको ‘अन्जानैमा’ लगायत ३ दर्जनबढी भिडियोमा अभियनय गरिसेकी छिन् । साथै पछिल्लो समय चलचित्रमा समेत व्यस्त प्रतिक्षाले ‘दुःखिला जीन्दगी’ ‘द मंगोलीयल हर्ट’ ‘विच्छि’ ‘टिनेज’ ‘समयको माग’ फिल्ममा समेत अभियन गरेकी छिन् । ति मध्ये विच्छि र टिनेज छ्ट्टिै चल्दैछ । अभिनय सम्बन्धी अध्ययन तथा नृत्य सिकेकी श्रृष्टीले थिएटरमा आफूलाई बढी रुची भएको बताउछिन् । विगतमा आफुले अफर आए जती म्युजीक भिडियोमा अभिनय गरेको बताउदै अव छानेर स्तरियतालाई भ्यान दिदै अभिनय गर्ने बताउछिन् ।

pratiksha-02

प्रतिकृया दिनुहोस्

दशै गीत लिएर ५ वर्षपछि फेरी आयो डि मर्चा ब्याण्ड (हेर्नुस् भिडियो)

काठमाडौँ –डि मर्चा ब्याण्डको दशै गीत ‘दसैं आयो’ सार्वजनिक भएको छ । झ्याम्म झ्याम्म गीतबाट लोकप्रिय भएको यो ब्याण्डले नेपाली गीतसङीतमा  हुन्देरे, झ्याम्मै चौतारी, कैलाशैमा जस्ता लोकप्रिय गीतहरु पस्किसकेका छन । ५ वर्ष पछि नयाँ ब्याण्ड मेम्बरहरुको साथ सक्रिय हुँदै ‘दशै आयो’...

‘एन द विनर इज…२०१७’ को टाइटल आशिष र सरुलाई

काठमाडौँ – म्याजिक मसरुम मिडियाको आयोजनामा एन द विनर इज सिजन २ को टाइटल आशिष महत र सरु नयाजुको हातमा परेको छ । आइतबार राजधानीमा आयोजित  उक्त कार्यक्रममा कडा प्रतिस्पर्धाका साथ उनीहरुले टाइटल हात पारेका हुन् । कार्यक्रममा दोश्रो रनरअपमा नबिन्द्र लामा र...

श्रृङ्गार नगरेकी सुन्दरीको खुलेर तारिफ : रश्मी र विनोदको अनस्क्रिन रोमान्स हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पछिल्लो समयकी चर्चित मोडल रश्मी तामाङ र विनोद न्यौपानेले मोडलिङ गरेको नयाँ भिडियो ‘न श्रृङ्गार छ तिम्रो’ सार्वजनिक भए लगत्तै बजारमा राम्रो चर्चा सुरु भएको छ । गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा तुलाकै संगीत रहेको छ भने स्वरमा...

किरणको ‘छमछमी’मा यसरी नचाए सञ्जयले पुष्प र एलिसालाई (हेर्नुस् भिडियो)

काठमाडौं – किरण अधिकारीको स्वरमा रहेको ‘छमछमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा निर्देशक सञ्जय बरालले यतिबेलाका चर्चित मोडलद्वय एलिसा राई र पुष्प खड्कालाई छमछमी नचाएका छन । ‘रोमान्टिक’ फ्लेभर रहेको उक्त गीतमा युवा–युवतीले युवा अवस्थामा गर्ने क्रियाकलापको कथालाई...