Motivate News

छोटो चलचित्र इक्युइलीब्रियम (निमेष) सार्वजनिक ( पुरा फिल्म सहित)

काठमाडौं— युवा पुस्ताहरु कला क्षेत्रमा भविष्य खोज्ने क्रममा यस क्षेत्रमा हाम फाल्ने क्रम बढी रहेकै छ| यसले कला सृजनामा वा कला क्षेत्रले राम्रो राम्रो मानिसहरु पनि दिनानु दिन पाई रहेकै छ।
यसैविच पछिल्लो समय रंगकर्ममा अझै बढी युवाहरु लागी परेको पनि देख्न सकिन्छ| सामाजिक संजाल संगै विभिन्न संचारमध्यमहरुको विकास क्रम बढ्दै जाँदा युवा पुस्ता आफुले मन परेको काम गर्न र पर्दामा देखाउन खप्पिस देखिएका छन् ।

film

पछिल्लो समय रङ्गमंचमा काम गरेका कलाकारहरु छोटा चलचित्र निर्माणमा सक्रिय छन् | रङ्गमंचका एक प्रतिभा सन्दीप श्रेष्टले इक्युइलीब्रियम (निमेष) नामको छोटो चलचित्र बनाएर युट्युब मार्फत सार्वजनिक गरेका छन्।
स्ट्रीट नेपालको निर्माणमा बनेको उक्त छोटो चलचित्रलाई नबिन बाबु गुरुङले छायांकन गरेका छन् भने बिकाश जोशी, रन्जना ओली, पिटर प्रिन्स, बिनिता गुरुङ र पुजा लामाको अभिनय रहेको छ।
निकै नै कलात्मक ढंगले बनेको यस छोटो चलचित्र हेर्दा लाग्छ नयां पुस्ताले अबसर पाए राम्रा काम गरेर देखाउन सक्नेछन ।

हेर्नुस पुरा फिल्म

प्रतिकृया दिनुहोस्

को हुन् यि सुन्दरी जसले चर्चित गायक स्वरुपराज आचार्यलाई धोका दिइन् ? (हेर्नुहोस् भिडियो)

काठमाडौँ । गायक स्वरुपराज आचार्यले आफ्नो प्रेममा बिवशताका विषयमा बोलेका छन् । दिपेन्द्र नेपालको शब्द शृजनामा तयार भएको गीतमा स्वरुपको आवाज सलल बगेको छ । मलाई बिर्सेर बोलको गीतमा अशोक थापाले संगीत भरेका छन् । ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेको भिडियोमा दिनेश जंग,...

प्रेमीसँग रोमान्स गर्दागर्दै नायिका केकी अधिकारी पक्राउ (हेर्नुस् भिडियो)

काठमाडौं – गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । जसमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार...

फेरी अाइन योजना पुरी “म त बस्नै नसक्ने” भन्दै (हेर्नुस् भिडियो)

काठमाडौं – योजना पुरीले दोस्रो एल्बमको ”म त बस्नै नसक्ने” बोलको गीत सार्वजनिक गरेकी छिन् । यस गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यहा बाट एउटा भिडियो उत्कृष्ट एक भिडीयो मेकरलाई योजनाकै नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको...

बन्ने भो जनक खड्काको निर्देशनमा चलचित्र “फिक्का”

काठमाडौं– नेपालमा हॉस्यप्रधान चलचित्रहरु संख्यात्मक रुपमा बढिरहेको बेला फरक बिषयबस्तुमा चलचित्र फिक्का बन्ने भएको छ | नेपाल चलचित्र निर्देशक समाज कि अध्यक्ष सुचित्रा श्रेष्ठले निर्माण गर्ने चलचित्र फिक्का लाई युवा निर्देशक जनक खड्काले निर्देशन गर्न लागेका हुन् | खड्का हाल दिनेश डिसीको...