Motivate News

अदालतको फैसलाले हामीलाई राहत ः प्रचण्ड

पुस २१, काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले अदालतको फैसलापछि संविधान संशोधन प्रस्ताव पारित भएर राजनैतिक गत्यावरोध अन्त्य भएर जाने बताएका छन् ।

माओवादी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

बैठकपछि माओवादी केन्द्रका नेता अग्नि सापकोटाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘अध्यक्षले अदालतको फैसलापछि राजनैतिक सहमतिको वातावरण बन्दै गएको विचार राख्नुभयो ।’

बैठकपछि बोल्दै माओवादी केन्द्रकी प्रवक्ता भुसालले भनिन् ‘छलफल जारी छ, बैठक भोली बिहान ८ बजे फेरि बस्ने गरी स्थगित भएको छ ।’

प्रतिकृया दिनुहोस्

इक्यान निर्वाचन : को सेफ जोनमा ? को डेण्जर जोनमा ?

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन आउन अव केही घण्टा मात्र बाँकी छ । यतिबेला उमेद्वारहरु चुनावि नतिजालाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम कसरतमा छन । सरोज बस्नेत र विष्णुहरी पाण्डे नतिजा आफ्नो पक्षमा पर्ने दावि गरिरहे पनि निर्वाचनको बास्तविक...

ओली क्याबिनेटमा ताप्लेजुङका योगेशदेखि डोटीका प्रेम आलेसम्मको चर्चा

काठमाडौं । राष्ट्रपतिले सपथ लिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन् । एमाले स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशबाट एक एक जनालाई मन्त्री बनाउने तयारी थालेका छन् । आफू जनताको काम गर्न आएकोले जनताको नजरमा विवादस्पद रहेका व्यक्तिलाई...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो...

कान्तिपुरका सिरोहिया ब्ल्याकमेलर : सुमार्गी

काठमाडौं । ब्यापारी अजयराज सुमार्गीले कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाए । उनले कान्तिपुरलाई कुनैबेला थ्यो भन्ने बनाएर देखाइदिने सम्मको चेतावनी दिए । वानेश्वरस्थित मुक्तिश्री...