Motivate News

प्रेरणा शाहको जग्गा विवाद सर्वोच्चले उल्टायो

पुस २१, काठमाडौं — सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यसअघि गरेको फैसला उल्टाएको हो ।

यसअघि पूर्वप्रधानन्यायाधशी रामकुमार प्रसाद साह र चोलेन्द्र शम्शेर राणाको इजलाशले नेपाल ट्रस्टको नाममा आएको जग्गा दाइजो भएको फैसला सुनाएको थियो । तर उक्त मुद्दा नेपाल ट्रस्टले पुनरावलोकन दर्ता गरेपछि आज सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

तत्कालीन समयमा फैसला गर्दा लिएका कानुनी आधारहरु कानुन संमत नदेखिएको भन्दै सर्वोच्चले पुरानो फैसला उल्टाएको हो ।

प्रतिकृया दिनुहोस्

उपप्रधानमन्त्री थापाबाट निर्वाचन आचारसंहिता उल्लंघन,मौन अवधिमा सामाजिक संजालबाट भोट मागे

मंसिर ८, काठमाडौं – पहिलो चरण अन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मौन अवधि लागू भएको छ । बिहीबार मध्यरातबाट सुरु भएको मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा निर्वाचन आयोगले ट्वीटर, फेसबुक तथा भाइबर...

११ हजार २२ उम्मेदवार मैदानमा

मंसिर ८, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।आजको नागरिकमा समाचार छापिएको...

मौन अवधिमा फेसबुक, ट्वीटरबाट पनि मत माग्न नपाइने

  मंसिर ८, काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि हिजो मध्यरात १२ बजे पछि सुरु भएको छ । मौन अवधिमा एसएमएस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जाल मार्फत...

चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने रामेछाप कांग्रेसका उम्मेदवार कान्छारामको घोषणा

मंसिर ७,रामेछाप – रामेछापका  प्रतिनिधि सभाका उम्मेदवार  पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अाफुले चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने बताएका छन्  । जिल्लाका विभिन्न ठाउमा भएकाे चुनावी  सभालाई सम्बाेधन गर्दा उनले सरकारले जति तलव भत्ता दिन्छ तेती अाफ्नाे कमाई...