Motivate News

संघीय सरकारमा अब १७ मन्त्रालय कायम रहने : १३ वटा गाभिए

काठमाडौं -अब संघीय सरकारमा बढीमा १७ वटा मन्त्रालय रहने भएका छन् । केन्द्रीकृत शासन प्रणाली अनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन् । अहिले केन्द्रीय निकाय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) बाहेक ३० वटा मन्त्रालय छन् ।...

कांग्रेसको भविष्य उज्वल छ : शशांक कोइराला

लमजुङ – कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको भविष्य उज्वल रहेको बताएका छन् । लमजुङको उदीपुरमा रहेको जनकल्याण माविको प्रांगणमा विद्यालयका संस्थापक एवं प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्न नेता कोइराला यहाँ आएका थिए । ‘नेपाली कांग्रेसको संगठन कमजोर...

दाङबाट काठमाडौं हिँडेकी युवती बसभित्रै बलात्कृत !

दमौली – फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ । काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी आँबुखैरेनी गाउँपालिका...

यसपटक पनि बोल्ड निर्णयका साथ अगाडि बढ्छु – जनसंख्या तथा वातावरण मन्त्री पण्डित

काठमाडौं – जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी भर्खरै सम्हालेको छु । मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययन गरेर आगामी योजना बनाउँछु । विज्ञहरूसँग छलफल गर्छु र कार्यक्रम तय गर्छु । राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा प्रयोग गर्न आवश्यक छ । वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ राख्न...