Motivate News

आहा ! कति राम्रो गीत गाउने प्रिन्सिपल (भिडियो प्रोफाइल)

काठमाडौँ – काठमाडौंको बौद्धमा अवस्थित कान्तिपुर एकेडेमी हाइ स्कुलका प्रिन्सिपल हुन बालकुमार गुरुङ । सानैदेखि शिक्षक बन्ने सपना बुनेका उनले धेरै शैक्षण संस्थाहरुमा अध्यापन गर्दै आइरहेका छन भने बौद्ध पिपल बोटमा कान्तिपुर एकेडेमी हाइ स्कुल संचालन गर्दै आएका छन । उनै गुरुङको जीवनीमा आधारीत भिडियो प्रोफाइल मोटिभेट टिभीले तयार पारेको छ, प्रस्तुत छ सोहि भिडियो प्रोफाइल ।

प्रतिकृया दिनुहोस्

काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच प्रतिस्पर्धा हुने भएपछि जनता अन्योलमा

कात्तिक ३, काभ्रे – काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच  प्रतिस्पर्धा हुने भएपछि यहाँको चुनावी माहोल रोचक र प्रतिस्पर्धात्मक बनेको छ । नेकपा एमालेका युबा नेता काभ्रे जिल्ल्ला सचिवालय सदस्य तथा मोर्चा प्रमुख कन्चन अधिकारी एमालेको तर्फबाट र नेपाली...

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

कात्तिक ३, काठमाडौँ – नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल...

प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना

कात्तिक ३, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । उनले हिजो दिएको शुभकामना...

यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा, गाई, गोरु, कृषक र गोवद्र्धन पहाडको पूजा गरिंदै

कात्तिक ३, काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...