Motivate News

Hatkadi

युवती परिचालन गरी व्यवसायीको अपहरण

फिरौतीका लागि बलात्कारको नाटक

माघ ९, काठमाडौं – युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ। गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। प्रहरीले...

Tikapur-kailali

अध्ययन समिति भन्छ- नेताहरूको अभिव्यक्तिले टीकापुर घटना

माघ ९, काठमाडौं – कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसदको राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको छ । २०७२ साउन २८ मा विभिन्न दलका नेताहरूले...

bhansar

आयात–निर्यात अनुपात हालसम्मै उच्च

माघ ९, काठमाडौं – मुलुकको वैदेशिक व्यापारमा आयातको अनुपातमा निर्यात अनुपात वृद्धि हुन नसक्दा आयात–निर्यात अनुपात हालसम्मकै उच्च तहमा पुगेको छ। भन्सार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा आयातभन्दा निर्यात १२.८ गुणाले बढी भएको छ। यो अनुपात हालसम्मकै उच्च हो। यो...

sarbochcha

आजदेखि देशभरका अदालत बहिष्कार

माघ ९, काठमाडौं – उच्च -अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने भएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सरकारी वकिल तथा...