Motivate News

चुनाव खारेजी अभियान र पार्टी नीतिबारे स्पष्ट पार्दै महासचिव विप्लव

काठमाडौँ – क्रान्ति विरुद्ध गरिने खेलबाड र गद्दारीले झन ठूलो क्रान्ति र विद्रोह भन्दा अरु केही जन्माउँदैन । जनयुद्ध विरुद्ध गरिएको षड्यन्त्र र गद्दारीले देशलाई अझ शक्तिशाली जनक्रान्तितर्फ छ । परिस्थिति त्यसैतर्फ गइरहेको छ । बाहिरबाट झट्ट हेर्दा संसदवादी तथा दलाल पुँजीवादी...

जनकपुरलाई राजधानी बनाउन काँग्रेस पार्टीभित्र गृहकार्य शुरु भइसकेको छ -बिमलेन्द्र निधि

मंसिर ४, धनुषा – नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताउनु भएको छ । धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा...

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

मंसिर ४,चितवन – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो । चुनावी कार्यक्रममा आक्रमण गर्ने...

इटहरीमा सवारी दुर्घटना तीनको मृत्यु

  मंसिर ४,इटहरी – सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट...