Motivate News

भरत सिटौलाको नयाँ गीत ‘चिसो चिसो हल्का हल्का’ बजारमा (हेर्नुस् भिडियो)

काठमाडौं – केही समय अघि गायक भरत सिटौलाको ‘बैशमा’बोलको गीतले राम्रै बजार तताएको थियो त्यही सफलतापछि गायक सिटौलाको नयाँ गीत ‘चिसो चिसो ( हल्का हल्का)’बोलको गीत युट्वुबमा सार्बजनिक भएको छ ।

bharat-_o

गीतमा सैलेन्द्र प्रधानको संगीत संयोजन रहेको छ भने शब्द र संगीत गायक सिटौलाकै रहेको छ ।

भिडियो निर्देशन विभोर पोखरेलको रहेको छ भने भिडियोमा कमल बराल, सकुल बस्नेत, बिनोद घिमिरे र लक्ष्मणको अभिनय देख्न सकिनेछ ।

हेर्नुस भिडियो

प्रतिकृया दिनुहोस्

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज रहेको गितमा विनोद श्रेष्ठ, आरोसी...

एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ । यो दृश्य भने रियल लाइफमा नभई...

मिस SEE स्टारको घोषणा जेठमा हुने , विजेतालाई आकर्षण उपहार

काठमाडौँ – जेठको २० गते मिस SEE को घोषणा हुने भएको छ । कक्षा १० को परिक्षा दिएर बसेका छात्राहरुलाई लक्ष्क्षित गर्दै भवानि इन्टरटेन्मेन्टले मिस SEE को आयोजना गरेको हो । एक महिना भन्दा बढिको तालिम अवधिबाट उत्कृष्ट छानिने एक जनाले मिसSEE...

संचारकर्मी रंजित मोडलिङमा जम्दै (हेर्नुस् भिडियो)

काठमाडौं – गायक स्वरुप छेत्रीको “जिन्दागानीमा” बोलको गीत भर्खरै मात्र सांगीतिक बजारमा आएको छ । गायक स्वरुप छेत्रीको आफ्नै शब्द संगीत रहेको यस म्युजिक भिडियोमा संचारकर्मी तथा मोडल रन्जित पौडेल लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ । जीवनको परिभाषालाई सरल ढंगबाट संगीतमा...