Motivate News

संजयले फर्फराए अन्टाटिकाको सर्बोच शिखरमा नेपालको झण्डा(फोटो फिचर)

काठमाडौं – विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफमा क्रितिमानी विश्वपर्वतारोहि संजय पण्डितले  नेपालको झन्डा फर्फराएका छन् ।

नेपाली झन्डासंगै पण्डितले भादगाउले टोपी शिरमा लगाएर पर्दशन गरेका छन् । उनले यहि जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका हुन् ।  पण्डितले सोमबार  मात्र  अन्टारटिकाको अर्को चरचित पर्बत माउन्ट रजडम्यान  आरोहण गरेका छन् । पण्डित सहितको टोलीले द्क्षिण मोहडाबाट सफलता पुर्बक आरोहण गरेका थिए ।

उनि करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नंगिएर नेपाली राष्ट्रिय झन्डा फरफराउन  सफल भएका छन | पण्डितले उक्त हिमाल आरोहणगर्ने नेपालकै पहिलो पर्वतारोही बनेका छन् ।  पण्डितलाई अमेरिकी बिस्वचर्चित आरोही १० पटक सगरमाथाआरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका  एलन किलर आरोही सहयात्री रहेका थिए ।

मौसम निकै प्रतिकुल हुदा पनि आफुले सफल आरोहण गरेको हुनाले अन्टारटिका अभियानमा सहयोग गर्ने सबैलाई सिखरबाट धन्यबाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...

यस्तो रह्यो ज्ञान चक्षु स्कुलको १२ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

काठमाडौँ – बाँसवारी स्थित भेटघाट चोकमा रहेको ज्ञान चक्षु English High स्कुलको १२ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यता पूर्वक सम्पन्न भएको छ । शनिवार विद्यालयमा समन्न कार्यक्रममा विद्याथीहरुले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई...