Motivate News

कविता : पृथ्वीनारायण शाह र एकता !

काठमाडौँ –

एकादेशमा यो पृथ्वीमा एउटा थियो नेपाल
जुन टुक्रा टुक्रा मा भिभाजित भइ बाच्यो धेरै साल
भाग्यले जन्म्यो एउटा माहान पुरुष र नेता
जसको नाम थियो पृथ्वी र उसले ल्यायो एकता !

विभिन्न प्रदेश ,भाषा र जातिलाई एउटै धागोमा बाँधे
र हरेक विविधता लाई उत्तिकै सम्मान गरे
आज त्यही व्यक्तिको निन्दा गर्दै हिड्दछन्
र बिखन्डित र टुक्रेको नेपाल फेरि हेर्न खोज्दैछन् !

छैन सत्यता, छैन योग्यता, छैन क्षेमता, छैन इमानदारी
मरोस बाचोस लुटोस फुटोस छैन कुनै जिम्मेवारी
चितामा दाउरा हैन रुपैयाले नै जल्छु भन्छन्
बाचुन्जेल कुर्सीमा बसि ब्रह्मलुट गर्छ्न !

पृथ्वी बाहेक मार्क, माओ, लेनिन, नेहेरु आदि सबै गुरु
र जब आयो बिचित्र संघीयता बिनासको भयो सुरु
कति सुन्दर कति शान्त कति विशाल
अब फेरि एकादेशकै भन्नू पर्ला हाम्रो प्यारो “नेपाल “!

प्रतिकृया दिनुहोस्

सरस्वती माताको स्तुति

जय जय  सरस्वती माता जय जय  विद्याकी देवी माता सुरिलो स्वरकि धनि माता विद्या देउ हामीलाई माता ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता जय जय  सरस्वती माता न ज्ञान छ हाम्रो न गीत छ हाम्रो न रित छ हाम्रो अज्ञानी छौ   सरस्वती माता ज्ञानको दियो जलाई देउ माता संगीत तिमी गीत तिमी आवाज तिमी साज तिमी बुद्धि मतिकी दाता तिमी अँधेरोको दियो तिमी ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता हर दिन पुजा गर्छु तिम्रो पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता पुजा अर्चना स्तुति सब  शब्द सुमन अर्पण गर्छु माता प्रेमले मेरो अर्चना स्वीकार गर हे माता अज्ञानी छु अबोध छु ज्ञानको दियो जलाई देउ माता बुद्धिको भण्डार खोलि देउ माता जय  जया शरस्वती माता जय जय सरस्वती माता सुर नर मुनि मणि जय जय  शरस्वती माता   त्रिभुवनकि देबी ज्ञान अक्कल बुद्धिकि भण्डार...

को हुन् अम्बिका गुरुङ ? कसरी गीतसंगीतमा लागि परिन ? के भन्छिन गीतसंगीतको बारेमा ?

काठमाडौँ –  गीतकार तथा साहित्यकार अम्बिका गुरुङ सौम्य, भद्र, समाजसेवी भावनाकी धनी र मिलनसार व्यक्ति हुनुहुन्छ ।  विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि...

अम्बिका गुरुङको मन छुने कविता ‘एक सिपाही’

 पर्खि नबसे प्यारी मलाइ पर्खि  ठेगान छैन मेरो आउने हल्लै हल्ला बारूत् को धुलो देख्छु जता ततै मर्ने बाच्ने ठेगान छैन उडी रहेछ कालो कालो धुलो माथि बादल संगसंगै जता ततै अध्यारो छ आँखा खोलि हेरे पनि केहि देख्दिन आफ्नै छायाँ  हराई...

अम्बिका गुरुङको कविता ‘सोच’

सोच हाम्रो खजाना हो त्यो सोचलाई सृजनात्मकता बनाउँ काम गर्दा गर्दै अधुरो छाडिएका कामहरु सकारात्मक ढंगले सकौँ निर्दयी नभई निर्णय लिउँ कहिले हानिकारक हुदैन अलि पछाडि  नै होस् बरु निर्णय राम्रो लिउँ जिरै बाट सोचौ अब भोलि के गर्ने फोकस गरौ आफ्नो...