Motivate News

विश्व पर्वतारोहण संजय अन्टारटिकामा सम्मानित, उचो पारे नेपालको शिर(फोटो फिचर)

काठमाडौँ – क्रितिमानी विश्व पर्वतारोहि संजय पण्डित अन्टारटिमा सम्मानित भएका छन् । विस्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच शिखर अन्टारटिकाको भिन्सोंन मसिफ एवम अन्टारटिकाकै अर्को चरचित पर्वत माउन्ट रजडम्यान दक्षिण मोहडाबाट सफल आरोहण गरेका क्रितिमानी पण्डितलाइ मंगलबार अन्टारटिका युनियन गेलेसियरमा अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले भव्य सम्मान गरेको हो ।

अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले दसकौ बर्ष अगाडी देखि एकाधिकार रुपमा सम्पूर्ण अन्टारटिका सबै हिमाल आरोहण एबम दक्षिण पोलमा जाने जिम्मा ए.ल.इले मात्र लिएको छ । सम्मान कार्यक्रममा ए.ल.इका प्रबन्ध निर्देशक ओनर एबम संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टारटिका महादेश अंकित नक्सा तथा अन्टारटिका अंकित टोपी तथा खादा लगाइदिएर र अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री पर्दान गरेका थिए ।

त्यस्तै पण्डितले नेपाली भादगाउले टोपी पहराइदिदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले पर्दान गरेको सम्पूर्ण नेपाल पर्यटन सम्बन्धि सिडी र सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडी प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए ।

पण्डितले ए.ल.इ का सम्पूर्ण टिम सदस्यहरुलाई सगरमाथा अनि बुद्ध जन्मेको देशमा आउन पनि निम्ता दिएका थिए । पण्डित लगाएतको टोलि मंगलबार नै अन्टारटिका देखि चिलीको लागि प्रस्थान गरिसकेको छ । फोटो :बर्न तेजास

प्रतिकृया दिनुहोस्
IMG_0182

यस्तो रह्यो नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ (हेर्नुहोस फोटो र भिडियोमा)

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजनाका गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ भव्यताका साथ सम्पन्न भएको छ । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकाशानन्दले सफलताका लागि प्रवचन दिएका थिए भने अन्य वक्ताले आफ्ना...

sanjaya-pandit11

अनकन्टार अन्टार्टिकामा यसरी फहरायो नेपालको झण्डा (फोटो फिचर सहित)

काठमाडौं – अल्ट्राधावकको परिचयमा स्थापित भइसकेका सञ्जय पण्डितको परिचयमा अर्को विशेषण थपिएको पनि अब त निकै भइसकेको छ । अब उनलाई धावकभन्दा पनि बढी आरोही भनेर धेरैले चिन्छन् । किनकि, केही वर्षयता उनी हिमालका हिउँसँग खेलिरहेका छन् । र, हिउँ खेल्नु उनको...

Parliamentrain handover cash to Earthquake Survivor of Pakali VDC Okhaldhunga92

निजी खर्चमा हेलिकप्टर चार्टर गरेर भुकम्प पिडितलाई घरैमा राहत दिन पुगे सांसद खतिवडा

माघ १०, ओखलढुंगा – सांसद भए बापत प्राप्त हुने सम्पूर्ण तलव जनताकै लागि खर्च गर्दै आइरहेका ओखलढुंगा २ का सांसद रामहरी खतिवडाले निजी पहलमा हेलिकप्टर चार्टर गरेर पोकली गाविसका भूकम्पपीडितलाई पहिलो किस्ताको राहत रकम प्रदान गर्न जनताको घर दैलामा पुगेका छन् ।...

sanjaya-pandit6

संजयले फर्फराए अन्टाटिकाको सर्बोच शिखरमा नेपालको झण्डा(फोटो फिचर)

काठमाडौं – विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफमा क्रितिमानी विश्वपर्वतारोहि संजय पण्डितले  नेपालको झन्डा फर्फराएका छन् । नेपाली झन्डासंगै पण्डितले भादगाउले टोपी शिरमा लगाएर पर्दशन गरेका छन् । उनले यहि जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न...