Motivate News

वेरोजगारीको फाइदा उठाउँदै दलालहरु, जागिर खान जाँदा उल्टै पैसा तिर्न पर्ने ?

काठमाडौं – बर्दियाका तुलसी लामीछाने २०७३ सालको एइइ परिक्षा सकाएपछि वेरोजगार भए । त्यतिकै बसिरहन त्यहाँको गर्मिले दिएन । उनले सानो तिनो जागिर खाने सोच बनाए । साथीहरुको लहलैमा जागिरको कुरा सुनेर जागिर खानका काठमाडौं आए । जागिरको तिर्खाले भौतारिएका उनको यात्रा...

भूकम्पपीडितलाई घरको नक्सा पास निःशुल्क

  साउन ६, धनकुटा – धनकुटा नगरपालिकाको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउँदा नक्सा बनाउन लाग्ने शुल्क मिनाह हुने निर्णय गरेको छ । भूकम्पपीडितले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको धनकुटा नगरपालिकाको पहिलो बैठकको अध्यक्षता मेयर चिन्तन तामाङले गरेका...

सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व

  साउन ६ , काठमाडौं – आन्तरिक सुरक्षाका लागि निक्कै संवेदनशील मानिएका मन्त्रालयसहित संबैधानि आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ । सुरक्षा संवेदनशीलता ख्याल नगरी गृहसहित १८ वटा मन्त्रालय, सर्बोच्च अदालत,...

स्थानीय तहमा जान मानेनन् कर्मचारी

  साउन ६ , काठमाडौं – स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’को विवाद उठेको छ। प्रशासन समूहका कनिष्ठ कर्मचारी स्थानीय तहको कार्यकारी अधिकृत हुने भएपछि अन्य समूहका कर्मचारी असन्तुष्ट बनेका हुन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ। विवादका कारण शिक्षा, कृषि र वनजस्ता...