Motivate News

पेशल आचार्यको हास्यव्यङ्ग्य ‘दिल्ली महात्म्य’

काठमाडौं – उहिले ऋषि मुनिका पालामा ‘अष्ठादस पूराणेसु व्यासास्य वचनाद्वय म । परोपकाराय पुण्याय पापाय परपीडन म ।।’ भन्दै व्यास बाजेले ‘अठार पूराण’ लेखेथे । सिसीमुनिका जमाना आएपछि व्यङ्ग्यकार भैरव अर्यालले ‘भुँडी पूराण’ बनाई उन्नाइसौंको नामकरण गरे । सन्दर्भ दिल्ली पूराणबाट सुरू गरौं...

उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै, घर पुगे ११ लाख

  असोज १०, काठमाडौं – मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने...

भैरव अर्यालको निबन्ध ‘जय भुँडी’

काठमाडौं – व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट...

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा!

असोज १०, काठमाडौं- बिरामी छोरालाई बोकेर आएका बर्दिका, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अअस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए । यो खबर अर्जुन ओलीले आजको नागरिकमा लेखेका...