Motivate News

उपप्रधानमन्त्री थापाबाट निर्वाचन आचारसंहिता उल्लंघन,मौन अवधिमा सामाजिक संजालबाट भोट मागे

मंसिर ८, काठमाडौं – पहिलो चरण अन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मौन अवधि लागू भएको छ । बिहीबार मध्यरातबाट सुरु भएको मौन अवधिमा कुनै पनि दल तथा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा निर्वाचन आयोगले ट्वीटर, फेसबुक तथा भाइबर...

२० मिनेटमा ५ गोल गर्दै अटलान्टाले इभर्टनलाई ५-१ ले हरायो

  मंसिर ८, काठमाडौं – युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको...

कसरी गर्ने मतदान ? थाहा पाउनुस यी तरिका !!

मंसिर ८, काठमाडौं- प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन्...

११ हजार २२ उम्मेदवार मैदानमा

मंसिर ८, काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।आजको नागरिकमा समाचार छापिएको...