Motivate News

Prem-bdr-singh-ans-kumar-khadka

प्रचण्ड सरकारमा दुई मन्त्री थपिए, प्रेमबहादुर सिंहलाई पुरानै मन्त्रालय

माघ ६, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बनेका हुन् । सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खड्काले महिला बालबालिका तथा...

bijuli-chori

बिद्युत प्राधिकरणले विद्युत् चोरी गर्ने ९१ लाई गर्यो कारबाही

माघ माघ, मोरङ – नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बताए । विद्युत्...

Agriculture-and-Water-Resources-Committee

ठूला जलविद्युत आयोजना निर्माणको बाधक को ? हेर्नुहोस विवरण !

काठमाडौं – परियोजना बिकास सम्झौता (पिडिए) भइसकेका दुई ठूला जलविद्युत आयोजना निर्माणको प्रक्रियामा वन मन्त्रालय प्रमुख रुपमा बाधक भएको देखिएको छ । सरकारले समयमै वन तथा जग्गा अधिग्रहणको समस्या नसल्टाउँदा निर्माण कम्पनीले म्याद लम्ब्याउने अवसर पाएको लगानी बोर्डले जनाएको छ । आयोजनाका...

sajha-publication-png

‘राजनीति गरे अवकाश’

माघ ६,काठमाडौं- बौद्धिक संस्था राजनीतिले डुबेको भन्दै साझा प्रकाशनले अब छनोट गर्ने कर्मचारीको नियुक्ति पत्रमै ‘राजनीति गरे अवकाश दिन सक्नेछ’ भन्ने लेख्ने भएको छ। पछिल्लो दुई वर्षमा एक सय ७२ जना कर्मचारीलाई सेवाबाट च्युत गरी ८३ जनामात्र रहेको साझालाई पहिलेकै अवस्थामा पुर्‍याउन...