Motivate News

नेपाल विद्युत प्राधिकरणको आम्दानी ६ अर्ब बढ्यो

चैत १३ , काठमाडौं – नेपाल विद्युत प्राधिकरणको आम्दानी पछिल्लो ६ महिनामा ६ खर्ब २ करोड ७२ लाख रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०७३/०७४ को पछिल्लो ६ महिनामै विद्युत प्राधिकरणको आम्दानी यसरी बढेको हो । प्राधिकरणको आम्दानी ६ अर्ब बढेकोलाई मुख्य...

सीमांकनबिना संशोधन असम्भव : मोर्चा

चैत १३ , काठमाडौं – मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेको छ। मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन्। यो...

एनसेलको कर असुल्न अर्थ अर्थ मन्त्रालयको निर्देशन

चैत १३ , काठमाडौं – एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नू’...

करोडौं भिसा शुल्क मिनाहा तयारी

चैत १३ , काठमाडौं – गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) को संरक्षणमा रहेका ४४ जना अवैध आप्रवासीको प्रवेशाज्ञा (भिसा) र विलम्ब शुल्कबापतको करिब अढाई करोड (२ लाख ४८ हजार अमेरिकी डलर) रुपैयाँ मिनाहा गर्ने तयारी गरेको छ। यो...