Motivate News

अशान्तिहरु धर्तीमा ओर्लदैछन् !! कविता

अशान्तिहरु धर्तीबाट ओर्लदैछन् शान्तिले यो संसार छोडी रहेछ बम र गोलीको आवाज  सुन्यौ होला अब यो धर्ति फाट्दैछ लुप्त हुदैछ हाम्रा भबिष्यहरु वर्तमान  डर र त्रासमा झेली रहेछ अब त जाग मान्छेहरु अज्ञात बाटोमा हिड्न छोडी देऊ जहाँ  अन्धकार बाहेक केहि छैन स्वार्थी...

काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच प्रतिस्पर्धा हुने भएपछि जनता अन्योलमा

कात्तिक ३, काभ्रे – काभ्रे प्रदेश सभा २ “क” मा दुई युवा नेता बीच  प्रतिस्पर्धा हुने भएपछि यहाँको चुनावी माहोल रोचक र प्रतिस्पर्धात्मक बनेको छ । नेकपा एमालेका युबा नेता काभ्रे जिल्ल्ला सचिवालय सदस्य तथा मोर्चा प्रमुख कन्चन अधिकारी एमालेको तर्फबाट र नेपाली...

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै

कात्तिक ३, काठमाडौँ – नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल...

प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना

कात्तिक ३, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । उनले हिजो दिएको शुभकामना...