Motivate News

गायक कटुवालको दोहोरी गीत ‘पागल बन्दै छु’ बजारमा

काठमाडौं – छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको छ ।

देवेन्द्र लामिछानेको लय रहेको यस गीतको म्युजिक भिडियोमा रामचन्द्र बोहोरा र मंजु कार्कीको अभिनय रहेको छ । यो गीतमा बिक्रम चौहानको निर्देशन रहेको छ । उक्त गीतको बजार ब्यबस्थापन छहारी म्युजिक प्रा.ली ले गरेको छ ।

भिडियो

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...