Motivate News

नृत्य प्रस्तुत गर्दै थारु युवती

चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा आङ्ग†नो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु । तस्बिर ः नारायण ढुंगाना,

प्रतिकृया दिनुहोस्

राष्ट्रिय सेवा दल

नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलको तालिममा सहभागी म्याग्दी बेनीका प्रकाश माविका विद्यार्थीहरु । तस्बिर – सन्तोष गौतम...

प्रेस काउन्सिलको वार्षिकोत्सव

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार काठमाडौँमा आयोजित प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सव समारोहमा पुरस्कृतहरुका साथमा । तस्बिर – रत्न श्रेष्ठ...

जगदम्बा श्री र मदन पुरस्कारबाट सम्मानित

‘जगदम्बा श्री’ पुरस्कारबाट सम्मानित कार्टुनिष्ट दर्गा बराल (वात्सायन) र ‘मदन पुरस्कार’बाट सम्मानित कवि घनश्याम कँडेल । तस्बिर – प्रदीपराज वन्त,...

शुक्लाफाँटा निकुञ्ज मृग

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका मृग । तस्बिर – रत्न श्रेष्ठ...