Motivate News

गायक पशुपति शर्माले बोलाए गित मार्फत काल, भष्ट्रचारी सबैलाई लिन अनुरोध

कामाडौं – नेपाली लोक गितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक पशुपति शर्माले नयाँ राष्ट्रिय भावनाको गित बजारमा ल्याएका छन् ।

फरक धार र फरक खालका गित लेख्दै र गाउँदै आएका शर्माले अहिले भष्ट्राचार विरुद्धको गित ‘आईजा ओइ काल’ बजारमा ल्याएका हुन । आफ्नै शब्द, संगिर र स्वर रहेको यो गितमा श्रीकृष्ण बम र शर्मा आफैले अभिनय समेत गरेका छन् । उक्त गितको भिडियोलाई दुर्गा पौड्यालले निर्देशन गरेका हुन ।

भिडियो

प्रतिकृया दिनुहोस्

अनुपको हात समाऊदै दशैँ मान्न अनुपको घरमा रेवन्ता

काठमाडौं – नेपाली हरुको महान पर्ब विजया दशमीको शुभकामना सहित दशैँको नयाँ गीत बजारमा आएको छ । गीत संगितको भिडमा एउटा फरक शैलीको मन छुने गीत तथा भिडियोसहित बजारमा आएको छ । “आउदै छु दशैँ तिहार मनाउन गाउमा” बोलको गीतमा गायक गायिका...

कमल खत्रिको ‘सपना मिठो’ बोलको गीत बजारमा, मोडलीङमा संचारकर्मी अनिलको डेव्यू (भिडियो सहित)

काठमाडौं – कमल खत्रिको आवाजमा नयाँ गीत सपना मिठो बजारमा आएको छ । उक्त गीत मार्फत मोडलीङमा संचारकर्मी अनिल सुनामले डेव्यू गरेका छन् । किशोरा अर्थालको गीत सपना मिठोबाट उनले मोडलिङ यात्रा सुरु गरेका हुन । विगत लामो समयदेखि संचार क्षेत्रमा रहेका...

बुढा विदेश गएको मौका छोपि सविनाले ल्याइन् दोश्रो पोइ (भिडियो सहित)

काडमाडौँ – गायिका सविना शेर्पाको नयाँ लोक तथा दोहोरी गित बजारमा आएको छ । कृष्ण कंडेल र सविना शेर्पाको गिति एल्वम दोश्रो पोई बजारमा आएको हो । नेपाली समाजको यथार्थ कथालाई यो गीत मार्फत उतार्न खोजिएको छ । विहे गरेर कमाउन विदेश...

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज रहेको गितमा विनोद श्रेष्ठ, आरोसी...