Motivate News

सार्वजनिक भयो आचार्यको गित चट्ट सलामको म्यूजिक ट्रयाक

काठमाडौँ – अष्ट्रेलियामा रहेर पनि नेपाली गित संगितमा सक्रिय गायक समीर आचार्यको लोकप्रिय गीत चट्ट सलामको म्युजिक ट्रयाक सार्वजनिक भएको छ । सुदुर पश्चिममा बोलीले शब्दहरूको समेत मिश्रण रहेको यस गीतको ट्रयाक युट्युव मार्फत सार्वजनिक भएको हो ।

आचार्यकै शब्द रहेको यस गीतमा गायिका टिका प्रसार्इँले साथ दिएकी छिन् भने यसको म्युजिक भिडियो गएको मंसिर १६ गते नै युट्युव मार्फत सार्वजनिक भइसकेको छ । गीतको भिडियोमा नम्रता सापकोटा र नीराजन प्रधानको रमाइलो नृत्य देख्न सकिन्छ भने भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

“जसले मेरो” बोलको नयाँ आधुनिक गीत सार्बजनिक (भिडियो)

काठमाडौँ – फेवा टाइम्सको युट्युब च्यानल मार्फत “जसले मेरो” बोलको नयाँ आधुनिक गीतको भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राजेन्द्र स्यांग्बोको स्वर रहेको छ भने प्रविन गाउँलेको शब्द रहेको छ । यसगीतलाई सुबास सर्जनले संगीत भरेका छन् भने टंक केसीले छायांकन...