Motivate News

पुस्कल शर्माले फेरी गाय-म मरेको दिन (हेर्नुहोस भिडियो)

काठमाडौं – पुस्कल शर्माले फेरी अर्को गित म मरेको दिनमा आवाज भरेका छन् । प्रकाश दर्नालको पहिलो गित म मरेको दिनमा शर्माले आवज भरेका हुन् । उनलाई आवाजका गायिक पुर्णकला विसिले साथ दिएकी छन ।

सुन्दाश फिल्मले बजार व्यवस्थापन गरेको यो गितमा प्रकाश दर्नालको लय र शब्द रहेको छ । विनोद गुरुङले निर्देशन गरेको उक्त गितमा सुदिप श्रेष्ठ र जयन्त राना मगरले अभिनय गरेका छन् । गुरुङको निर्देशनले यो गित उत्कृष्ट बनेको छ ।

प्रतिकृया दिनुहोस्

अनुपको हात समाऊदै दशैँ मान्न अनुपको घरमा रेवन्ता

काठमाडौं – नेपाली हरुको महान पर्ब विजया दशमीको शुभकामना सहित दशैँको नयाँ गीत बजारमा आएको छ । गीत संगितको भिडमा एउटा फरक शैलीको मन छुने गीत तथा भिडियोसहित बजारमा आएको छ । “आउदै छु दशैँ तिहार मनाउन गाउमा” बोलको गीतमा गायक गायिका...

कमल खत्रिको ‘सपना मिठो’ बोलको गीत बजारमा, मोडलीङमा संचारकर्मी अनिलको डेव्यू (भिडियो सहित)

काठमाडौं – कमल खत्रिको आवाजमा नयाँ गीत सपना मिठो बजारमा आएको छ । उक्त गीत मार्फत मोडलीङमा संचारकर्मी अनिल सुनामले डेव्यू गरेका छन् । किशोरा अर्थालको गीत सपना मिठोबाट उनले मोडलिङ यात्रा सुरु गरेका हुन । विगत लामो समयदेखि संचार क्षेत्रमा रहेका...

बुढा विदेश गएको मौका छोपि सविनाले ल्याइन् दोश्रो पोइ (भिडियो सहित)

काडमाडौँ – गायिका सविना शेर्पाको नयाँ लोक तथा दोहोरी गित बजारमा आएको छ । कृष्ण कंडेल र सविना शेर्पाको गिति एल्वम दोश्रो पोई बजारमा आएको हो । नेपाली समाजको यथार्थ कथालाई यो गीत मार्फत उतार्न खोजिएको छ । विहे गरेर कमाउन विदेश...

यूट्युवमा आक्रामक बन्दैे राजकुमारको टोट टोलमा हल्ला चल्यो (हेर्नुहोस यस्तो छ भिडियो)

काठमाडौं – गायक राजकुमार देवकोटाका पछिल्लो गीत टोलटोलमा हल्ला चल्यो यतिखेर चर्चाको शिखरमा छ । उक्त गीतलाई युट्यूवमा केही दिनमा नै हजारौँले हेरिसकेका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज रहेको गितमा विनोद श्रेष्ठ, आरोसी...