Motivate News

यस्तो रह्यो नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ (हेर्नुहोस फोटो र भिडियोमा)

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजनाका गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ भव्यताका साथ सम्पन्न भएको छ । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा डा. योगि विकाशानन्दले सफलताका लागि प्रवचन दिएका थिए भने अन्य वक्ताले आफ्ना सफलताका कथा यूवाहरु माझ पस्केका थिए ।

प्रज्ञा भवनको मुख्य हलमा सम्पन्न कार्यक्रममा एक हजार भन्दा बढि यूवाहरुलाई कुलमान घिसिङ, विजय लामा, अनिल शाह, जितु नेपाल र रोमा न्यौपानेले आफ्ना सफलताका कथा बाँडेका थिए । शिक्षा मन्त्री धनिराम पौडेलको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा तिन जना यूवाहरुलाई फरक फरक विद्यामा सम्मान पनि गरिएको थियो ।

सच्चा राष्ट्रिसेवा सम्मान २०७३ बाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव महेश्वर न्यौपाने, यूथ अफ दि इअर सम्मान २०७३ बाट सिए दीपक पाण्डे र युवा प्रिन्सिपल सम्मान २०७३ बाट गेन्द्र लामा सम्मानित भएका थिए ।

हेर्नुहोस यस्तो रहयो फोटो र भिडियोमा सफलताका लागि प्रेरणा कार्यक्रम २०७३<

प्रतिकृया दिनुहोस्

यसरी मनाइयो पाँचौ ‘नेपाली टोपी दिवस’ (फोटोफिचर)

काठमाडौं – ‘नेपाली टोपी, नेपाली पहिचानं’ भन्ने नारासहित पाँचौ ‘नेपाली टोपी दिवस’ भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा आज बिहान ‘जागरुक युवा अभियान नेपाल’ का युवायुवतीहरुले राजधानीको माइतीघर मण्डलादेखि शान्तिवाटिकासम्म प्रभातफेरी आयोजना गरेका छन् । र्यालीमा सहभागि युवाहरुले राष्ट्भावले भरिपूर्ण...

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...