Motivate News

नेपालको झण्डा भएको जहाँज उडाउँदा नेपाल उडाएको जस्तो हुन्छ :विजय लामा

काठमाडौं – राष्ट्रिय यूवा परिषदसंगको सहकार्यमा मोटिभेट न्यूज डटकमले आयोजना गरेको नेपाल टेलिकम सफलताका लागि प्रेरणा कार्यक्रम २०७३ मा वरिष्ट पाइलट विजय लामाले नेपाली भण्डा भएको जहाँज उडाउँदा नेपाल उडाएको जस्तो हुने बताएका छन् । फागुन ४ गते सम्पन्न उक्त कार्यक्रममा उनले चन्द्र शुर्य अंकित झण्डालाई माया गर्न आग्रह समेत गरे ।

उनले नेपाली भण्डालाई माया नगर्ने कोही पनि नेपाली हुन नसक्ने बताए । हेर्नुहो उनले अरु के के बोले भिडियोमा ।

प्रतिकृया दिनुहोस्

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

“जसले मेरो” बोलको नयाँ आधुनिक गीत सार्बजनिक (भिडियो)

काठमाडौँ – फेवा टाइम्सको युट्युब च्यानल मार्फत “जसले मेरो” बोलको नयाँ आधुनिक गीतको भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा राजेन्द्र स्यांग्बोको स्वर रहेको छ भने प्रविन गाउँलेको शब्द रहेको छ । यसगीतलाई सुबास सर्जनले संगीत भरेका छन् भने टंक केसीले छायांकन...