Motivate News

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा !

असार ११,काठमाडौं – संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ । नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा...

एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि

असार ११,काठमाडौं – माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए...

राजधानीका २३ डेरीका दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म सूक्ष्म जीवाणु !

असार ११,काठमाडौं – राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक...

मुलुकको विकास निर्माण संघ र स्थानीय सरकारसँगसँगै : उपप्रधानमन्त्री पोखरेल

असार १०, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको विकास निर्माणको लागि संघीय सरकार र स्थानीय सरकारसँगसँगै जानुपर्ने बताएका छन् । बूढानीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको आईतबार उद्घाटन गर्दै उनले संघीय सरकारले शुरु गरेको आर्थिक विकास र समृद्धि अभियानलाई स्थानीय सरकारले पनि साथ दिएर...