Motivate News

मैले पनि भोट हाले !

कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नम्बर २ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मैले पनि भोट हाँले

स्थानीय चुनावमा मतदान गरेपछि राप्रपा अध्यक्ष कमल थापा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा मतदान गरेपछि उनले भनेका छन्, आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा हर्ष र गौरवको अनुभूति गरेको छु ।...

म पनि के कम

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मातदान गर्दै...

अनकन्टार अन्टार्टिकामा यसरी फहरायो नेपालको झण्डा (फोटो फिचर सहित)

काठमाडौं – अल्ट्राधावकको परिचयमा स्थापित भइसकेका सञ्जय पण्डितको परिचयमा अर्को विशेषण थपिएको पनि अब त निकै भइसकेको छ । अब उनलाई धावकभन्दा पनि बढी आरोही भनेर धेरैले चिन्छन् । किनकि, केही वर्षयता उनी हिमालका हिउँसँग खेलिरहेका छन् । र, हिउँ खेल्नु उनको...

नृत्य प्रस्तुत गर्दै थारु युवती

चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा आङ्ग†नो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु । तस्बिर ः नारायण ढुंगाना,...